
१८ मंसिर, काठमाडौं । कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4