
१ जेठ, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् ।
बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र कांग्रेसका लक्षमण रानाले ४ सय २७ मत पाए । स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले ४ सय २७ मत प्राप्त गरेका छन् ।
लालझाडी–४ मा २ हजार ४ सय ८६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4