
१ जेठ, पर्वत । नेकपा एमालेको आधार इलाका भनेर चिनिएको पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चोलाकान्त उपाध्याय विजयी भएका छन् ।
फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वडा कार्कीनेटामा कांग्रेसका चोलाकान्त उपाध्यायले एमालेका दीर्घनारायण पौडेललाई जम्मा ३ मत अन्तरले पराजित गरे । वडाका अन्य ४ सदस्य भने एमालेले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4