+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुवास नेम्वाङको सम्झनामा च्यासलमा एमालेले सभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १९:३७

२४ भदौ, काठमाडौं । नेकपा एमालेले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको सम्झनामा सभा गर्ने भएको छ ।

नेम्वाङको निधन भएको वर्ष दिनमा बुधबार (२६ भदौमा) केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गर्ने भएको हो । स्मृति सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेनछन् ।

स्मृति सभामा नेम्वाङका परिवार र पार्टीका शीर्ष नेताहरुलाई बोलाइएको छ । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका नेम्वाङको गत वर्ष २६ भदौमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?