
१ जेठ, जाजरकोट । बारेकोट गाउँपालिका– ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विशाल किरण बस्नेत निर्वाचित भएका छन् । उनले ३१३ मत ल्याएर विजयी भएका हुन् ।
बस्नेतका प्रतिद्वन्द्वी नेकपा (एमाले)का रत्नबहादुर थापाले २६३ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवार शान्तबहादुर बस्नेत ( क्रान्ति) ले २५४ मत प्राप्त गरेका थिए ।
वडामा जम्मा ९९९ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4