+
+
Shares

७० वर्षकी जयदेवीले ह्वीलचेयरमा आएर गरिन् मतदान( तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ११:५४

४ मंसिर, काठमाडौं ।  टोखा नगरपालिका-६ कि ७० वर्षकी जयदेवी बस्नेतले हात्तीचोकस्थित मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

हिँडडुल गर्न नसक्ने अवस्थाकी उनले ह्वीलचेयरमा बसेर छोराको सहारामा मतदान गर्न आएकी हुन् ।

मुटुको बिरामी उनलाई करिब एक किलोमिटर टाढाको मतदान केन्द्रसम्म ह्वीलचेयरमा लगिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?