६ पुस, काठमाडौं । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै भेटिएका हुन् ।
चुनावपछि ओलीले फोन गरेर प्रचण्डलाई बधाई दिएका थिए । त्यसपछि उनीहरुबीच संवाद भएको सार्वजनिक भएको छैन ।
 
 
तस्वीरहरु : फेसबुक पेज बालकोटबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4