+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आईएसओको मान्यता 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १९:३२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ ।

युनाइटेड रजिस्टर अफ सिस्टम (यूआरएस) ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा सूर्यज्योतिलाई आईएसओ ९०००१ः२०१५ को मान्यता प्रदान गरेको हो ।

सूर्यज्योति लाइफले ४ जनवरी ४ सन् २०२३ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जानकारी दिए ।

यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेसँगै कम्पनीले कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सबल र सहज पार्दै लैजाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?