+
+
Shares

शिक्षा र राजनीति नजोडिँदा आवश्यक सुधार हुन सकेन : मन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ११:२२
फाइल फोटो ।

७ साउन, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको बताएकी छिन ।सोमबार ललितपुरमा भएको ‘इम्पावरिङ वुमन जर्नलिस्ट थ्रु क्यापासिटी बिल्डिङ इन पोलिटिकल रेपोर्टिङ’ कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोदिँदा सुधार हुन नसकेको बताएकी हुन् ।

‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो तर शिक्षा  र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन’, उनले भनिन्, ‘जसले आवश्यक सुधार हुन सकेको छैन ।’ मन्त्री भट्टराईले शिक्षा र प्रविधि नजोडिँदा थप चुनौती बढेकोसमेत बताइन् ।

त्यसका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम  परिमार्जन गर्न अध्ययन  भइरहेको भन्दै सुझाव समेत माग गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?