+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सूर्यदर्शन सहकारीका पूर्वसचिव दक्षिणकालीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १७:४६

२ भदौ, काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वसचिव समेत रहेका ४८ वर्षीय अनुज नकर्मी छन् । उनलाई शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको हो । पक्राउ परेका नकर्मीलाई आज आइतबार कास्की अदालतमा उस्थित गराइएको थियो ।

उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान हुने भन्ने आदेश आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?