+
+

समानुपातिक मतमा एमालेको अग्रता, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि

एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १०:४२

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तर्फ समानुपातिक निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो स्थानमा रहेको छ ।

दल प्राप्त मत
नेकपा एमाले ६७,८४४
नेपाली कांग्रेस ५८,८७१
राष्ट्रिय स्वतन्त्र पार्टी २९,६३५
माओवादी केन्द्र २६,६३३
राप्रपा १६,१८७
जनता समाजवादी पार्टी ५,३०२
जनमत पार्टी ५,२०४
नेपाल मजदुर किसान पार्टी ४,१५९
एकीकृत समाजवादी २,९०६
नागरिक उन्मुक्ति पार्टी २८५९
अन्य १३,४२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?