+
+

पहेलो सारीमा सजिएकी वेनिशा (उत्कृष्ट ५ तस्बिर)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते १०:५७

Behisha Hamal (9)
कम चलचित्रमा अभिनय गरेका कारण खासै नोटिस नभएकी नायिका हुन् वेनिशा हमाल । अरु नायिकाले काम गरेका चलचित्रको प्रिमियरमा पुग्ने गरेकी वेनिशा वुधबार भने आफू अभिनित चलचित्र ‘कालो पोथी’को प्रिमियरमा सहभागी भइन् ।

चलचित्रको प्रिमियर अव्यवस्थित र भद्रगोल देखिएपनि वेनिशाको पहिरन भने आकर्षक थियो । पहेलो सारीमा सजिएकी यी सुन्दरी प्रिमियरको मुख्य आकर्षण बनिन् ।
Behisha Hamal (1) Behisha Hamal (3)
मुगु जिल्लाका २ बालकको कथामा आधारित यो चलचित्रमा वेनिशा शिक्षिकाको भूमिकामा छिन् । चलचित्रमा वेनिशाको संवाद कम हुँदा उनलाई नोटिस गर्न गाह्रो पर्छ । तर, पनि वेनिशाले मुगुको भाषा र शैलीलाई सक्दो मिहिनेत गरेर पर्दामा ल्याउने प्रयास गरेकी छिन् ।

वेनिशाको अहिले चलचित्र क्षेत्रमा व्यस्तता बढेको छ । चलचित्र ‘किङ’मा अभिनय गरेपछि वेनिशा चर्चामा छिन् । Behisha Hamal (5) Behisha Hamal (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?