+
+

चट्याङ लागेर पर्वतमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ५ गते ८:११

Chatyang५ असोज, पर्वत ।  चट्याङ लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति परेको चटयाङ लागेर बनौा १ का स्थानीय ५० वर्षीय निलप्रसाद फकामिको मृत्यु भएको हो ।

घटनाको बिस्तृत बिबरण आउन बााकि रहेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?