
१८ माघ, काठमाडौं । भारतमा राष्ट्रपति र उपराष्ट्रपतिको तलब बढ्ने भएको छ । वित्तमन्त्री अरुण जेटलीले २०१८-१९ का लागि बजेट पेश गर्दै तलबबृद्धिको घोषणा गरेका हुन् ।
अब राष्ट्रपतिले ५ लाख र उपराष्ट्रपतिले ४ लाख तलब पाउनेछन् । राज्यपालको तलब साढे ३ लाख हुनेछ ।
सांसदको तलब पनि बढ्नेछ भने हरेक पााच वर्षमा सांसदहरुलाई दिइने भत्ता समिक्षा गरिने अर्थमन्त्री जेटलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4