Comments Add Comment

फिटनेस

List Grid
विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् । विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् […]

तैमुर जस्तो स्वस्थ बच्चा जन्माउन सबै किसिमका सागसब्जी खाएँ: करिना

बलिउड स्टार किडमा अहिले सर्वाधिक चर्चा कसको हुन्छ ? निसन्देह तैमुरको । त्यसो त तैमुरको चर्चा हुनुमा पनि कारण छ । उनी बलिउडकी जिरो फिगर अभिनेत्री करिना कपूर र अभिनेता सैफ अलि खानका छोरा जो परे । कपूर खानदानका नाती तथा भान्जा । तैमुर अली खान आफ्नो सुन्दरतालाई लिएर सोशल मिडियामा निकै चर्चामा छन् । […]

अनिल कपूर यो उमेरमा पनि कसरी फिट ?

भारतीय अभिनेता अनिल कपूर उमेरले ६२ वर्षको भए । २४ डिसेम्बेर १९५६ मा मुम्बईको चेम्बुर शहरमा जन्मेका अनिल कपूर चर्चित फिल्म प्रोड्युसर सुरेन्द्र कपूर तथा निर्मल कपूरका छोरा हुन् । ६२ वर्षको उमेरमा पनि उनी जति फिट र जवान देखिन्छन्, लुक्सलाई लिएर पनि उत्ति नै चर्चामा रहने गर्छन् । छोरी सोनमको विवाहमा उनको फिटनेसलाई लिएर […]

भविष्यमा बुढ्यौलीपन रोक्न सम्भव छ ?

गीत नै छ, हिजोको बाला, आजको यौवन, भोलि त डुब्छ रे । जीवन चक्र हो, बाल्यकाल, किशोरवय, युवा, वयस्क हुँदै हामी बुढ्यौलीमा प्रवेश गर्छौं । बुढ्यौली ? सायद यो शब्द पनि निकै रुखो र दिक्कलाग्दो लाग्छ हामीलाई । किनभने बुढ्यौली आफैमा एक असहज अवस्था हो । बुढ्यौलीले छोपेपछि आफूलाई कमजोर महसुस गरिन्छ भने अरुमा बढी […]

५३ वर्षमा पनि आफूलाई कसरी फिट राख्छन् सलमान ?

बलिउड अभिनेता सलमान खान उमेरले ५३ बर्ष पार गरिसके । हामीकहाँ भने यत्तिका उमेरमा बुढ्यौलीले छोपिसक्छ । जागिरबाट अवकास लिने बेला भइसक्छ । शरीरको रंग उडिसक्छ । कपाल फुलिसक्छ । अनुहार चाहुरिन्छ । शरीर कुपि्रन थाल्छ । तर, सलमान खान अझै १६ बर्षे जोशका देखिन्छन् । उनमा त्यही उर्जा र उत्साह देखिन्छ, जो कलकलाउँदो युवामा […]

कट्रिनाले यसरी राख्छिन् आफूलाई फिट

भारतीय अभिनेत्री कट्रिना कैफ आˆनो नयाँ फिल्म ‘ जिरो’ लाई लिएर अहिले निकै चर्चामा छिन् । उनी आˆनो अभिनयलाई लिएर जति चर्चामा रहने गर्छिन् , बलिउडको सबैभन्दा राम्ररी अभिनेत्री र फिट अभिनेत्रीका रुपमा पनि उनी उत्तिकै चर्चित एवं लोकप्रिय छिन् । उनी आफ्नो फिटनेशलाई लिएर सधै सर्तक रहने गर्छिन् । उनी वर्कआउटका लागि नियमित रुपमा […]

तेक्वान्दोः आत्मरक्षा पनि व्यायाम पनि

तेक्वान्दो कोरियन शब्द हो । कोरियाली भाषामा टेक भनेको हात, वान भने खुट्टा र दो भनेको कला हो । यसर्थ हात र खुट्टाको प्रयोग गरी खेलिने एउटा कलात्मक खेलका रुपमा तेक्वान्दोलाई बुझिन्छ । कोरियाबाट शुरु भएको यो खेल अहिले विश्वभर खेलिन्छ । नेपालमा पनि यसप्रति चासो राख्ने र खेल्नेको संख्या निकै ठूलो छ । तेक्वान्दो […]

युवतीलाई सल्लाहः ‘डाइटिङ’ले निम्त्याउन सक्छ मुटुरोगदेखि डिप्रेसनसम्म

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् । यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई ‘लाइफस्टाइल डिसअर्डर’ -जीवनशैलीको असन्तुलन) भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका […]

युवतीलाई सुझावः डाइटिङले निम्त्याउन सक्छ मुटु रोगदेखि डिप्रेसनसम्म

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् । यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई लाइफस्टाइल डिसअर्डरु (जीवनशैलीको असन्तुलन) भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका […]

शाकाहारी मोदीको फिटनेस सूत्र : के खान्छन्, के गर्छन् ?

‘फलानो नेताले उच्च रक्तचापको औषधी खान्छन्, फलानोले मधुमेहको । फलानोलाई दमले ग्रस्त बनाएको छ, फलानोलाई औषधीले मात्र बचाएको छ ।’ नेपाली नेताहरुको ‘हेल्थ हिस्ट्री’ अर्थात शारीरिक स्वास्थ्यको पृष्ठभूमी खोतल्ने हो भने यस्तै जवाफ पाइन्छ । त्यसैले त बेलाबखत कटाक्ष गरिन्छ, ‘नेता-मन्त्री नै रोगी भएपछि देश कसरी निरोगी हुन्छ ?’ त्यसो भए, अरु देशका नेताहरुको स्वास्थ्य […]

योगः जान्नैपर्ने केही कुरा

गलत खानपान र जीवनशैलीका कारण अहिलेका मानिसहरु अनेक प्रकारका रोगको शिकार बनिरहेका छन् । चाहे मधुमेह होस् वा उच्च रक्तचाप, थाइराइड होस् वा क्यान्सर सबै रोग खानपान र जीवनशैलीसँगै जोडिन्छन् । यसरी अनेकन रोगले थलिदै गएको ज्यानलाई कसरी तन्दुरुस्त बनाउने ? कसरी स्वस्थ एवं निरोगी हुने ? अस्पताल धाएर ? औषधी खाएर ? शल्यक्रिया गरेर […]

व्यायाम गर्न नजान्दा शरीरलाई हानी

स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन् । तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन । धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ । यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन् । हाम्रो शरीरलाई दैनिक थोरै मात्रामा शारीरिक सकि्रयताको आवश्यकता हुन्छ । […]

पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुनेछन्

पैदल हिँड्नु आफैमा एक समग्र व्यायाम हो । जब हामी एउटा गति वा तिब्रताका साथ हिँड्छौं, शरीरका अंगहरु समुचित ढंगले सञ्चालन हुन्छ । शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ । रक्त प्रवाह राम्ररी सुचारु हुन्छ । जब हामी मधुमेह वा उच्च रक्तचापको उपचार खोज्दै अस्पताल पुग्छौं । चिकित्सक सुझाउँछन्, ‘बिहान-बेलुकी कम्तीमा ३० मिनेट पैदल हिँड्नुहोस् ।’ […]

कम्मरको बोसो तिव्र रुपमा घटाउने हो ? यी हुन् सजिला पाँच काइदा

हामी यस्ता धेरै मानिसहरु देख्न सक्छौं जसको तौल त धेरै हुँदैन तर, उनीहरुको कम्मरको आसपास बोसो जम्मा भएको हुन्छ वा पेट लाग्न थालेको हुन्छ । सामान्य रुपमा तीस वर्ष कटेपछि मानिसको पिठ्यु र कम्मरको आसपासमा बोसो जम्न थाल्छ । बोसो अर्थात फ्याट शरीरको जुनसुकै भागमा जमे पनि त्यसले हानी गर्छ । बोसो लागेपछि मानिसको लुक्स […]

व्यायामको सही नियमः जान्नैपर्ने केही कुरा

शरीर प्रकृतिको एक सुन्दर, परिपूर्ण रचना हो । यो शरीर जति चलयामान हुन्छ, उत्तिनै बलियो, हट्टाकट्टा र लचिलो बन्छ । यस शरीरलाई उचित खानपान र व्यायामको आडमा प्रकृतिले दिएको लचिलोपन एवं हट्टाकट्टापन जीवनभर सम्हाल्न सकिन्छ । हामी अरुको शरीर हेर्छौं, अरुको स्वास्थ्य हेर्छौं । र, आफूलाई त्यही अनुरुप स्वस्थ, तन्दुरुस्त, निरोगी, बलियो, सुडौल राख्ने इच्छा […]

पार्कमा दौडनु ठिक कि ट्रेडमिलमा ?

दौडनु स्वास्थ्यका लागि राम्रो हो । दौडदा रक्तप्रवाह राम्ररी सूचारु हुन्छ । फोक्सो, मुटु लगायतका भित्री अंगहरुको कार्यसंचालन चुस्त हुन्छ । तर, अहिले शहरी क्षेत्रमा दौडनका लागि खुला स्थानको अभाव छ । पार्कहरु साँघुरिदै गएका छन् । यस्तो अवस्थामा सजिलो के छ भने, ट्रेडमिल । यो घरभित्र, अझ कोठाभित्रै राखिन्छ र दौडनका लागि प्रयोग गरिन्छ […]

मधुमेह र पेटको रोगको प्राकृतिक निदान मन्डुकासनः कसरी गर्ने ?

कुनैपनि रोगको निदान प्राकृतिक विधीबाट खोज्न सकिन्छ । शल्यक्रिया वा औषधीद्वारा गरिने उपचार दिगो नहुन सक्छ । साथै त्यसको साइड इफेक्ट पनि रहन्छ । त्यसैले प्राकृतिक विधी अपनाएर रोगमुक्त हुन सकिन्छ । मन्डुकासन एक त्यस्तै विधी हो । योग गर्नेहरुका लागि त यो आसनबारे खासै जानकारी दिनु पर्दैन । किनभने मन्डुकासन सामान्य र अनिवार्य जस्तै […]

बढ्दो उमेरमा कसरी जवान देखिने ? यी हुन् प्राकृतिक काइदा

बल, बैंश र सौन्दर्य सधै एकनास रहँदैन । जीवन जति-जति छोटो हुँदै जान्छ, यी कुरा पनि क्रमस खिइदै जान्छ । शिथिल हुँदै जान्छ । अनि बुढ्यौलीले छोप्छ । बल सकिन्छ । बैंश रित्तिन्छ । सौन्दर्य निखि्रन्छ । साथसाथै हाम्रो अनुहारको चमक, ओज हराउँछ । मान्छेको मनोविज्ञान के हुन्छ भने, आफुलाई सधै जवान देखाउने । सधै […]

सिक्स प्याक एब्स चाहियो ? यस्तो बनाउनुस डाइट प्लान

आजकालका युवाहरुमा ‘सिक्स प्याक एब्स’ को निकै क्रेज छ । सिनेमाको पर्दामा देखिने हिरोको जस्तै सुगठित शरीर बनाउन चाहन्छन् उनीहरु । सिक्स प्याक भएका युवाहरु देख्दा युवतीहरु पनि भुतुक्कै हुन्छन् । तर, यो सजिलो काम भने होइन । यसका लागि निकै ठूलो मिहिनेत, जाँगर र धैर्यता चाहिन्छ । खानपानमा उच्च सतर्कता र कडा ब्यायाम सिक्स […]

मोटोपन सम्बन्धी चार भ्रमः यसरी मोटोपन घट्दैन

मोटोपन कसरी घटाउने ? जवाफ अनेकथरी पाइन्छ । एउटाले भन्छ, खाना कम गरौं । अर्कोले भन्छ, पसिना चुहेनीगरी व्यायाम गरौं । कोही ‘डाइडिङ गर्न’ सुझाउँछन्, कोही ‘जिम धाउन’ उक्साउँछन् । तर, नतिजा ? जति छाक छाडेपनि, जति जिम धाएपनि ज्यान ज्यूँको त्यूँ । आखिर किन यस्तो हुन्छ ? मोटोपन घटाउने एवं तौल कम गर्ने सन्दर्भमा […]

सुगठित र आकर्षक शरीरका लागि यसरी गर्नुहोस स्ट्रेन्थ ट्रेनिङ

फिटनेशको पहिलो सूत्र भनेको व्यायाम नै हो । नियमित व्यायाम गरेर मात्रै शरीर फिट र स्वस्थ राख्न सकिन्छ । जो मानिस आफ्नो शरीर सुडौल र आकर्षक बनाउन चाहन्छ उसले पसिना त बगाउनै पर्छ । यसको लागि अन्य कुनै सर्टकट उपाय छैन । यदि तपाईं मजबुत मांसपेशीको साथमा राम्रो शारीरिक आकार चाहनुहुन्छ भने स्ट्रेन्थ ट्रेनिङ सबैभन्दा […]