Comments Add Comment

Out of Field

List Grid
पूर्वअम्पायर टफेल भन्छन् – विश्वकप फाइनलमा अम्पायरको गल्ती

काठमाडौं । अस्ट्रेलियाका पूर्व क्रिकेट अम्पायर तथा आईसीसी अम्पायर प्यानलका पूर्व सदस्यसमेत रहेका साइमन टफेलले न्युजिल्याण्ड र इंग्ल्याण्डबीच भएको विश्वकप फाइनल खेलमा अम्पायरले गल्ती गरेको बताएका छन् । ट्रेन्ट बोल्टले गरिरहेको अन्तिम ओभरमा स्टोकमा ब्याटमा लागेर भएको ओभर थ्रो बाउण्ड्रीमा ५ रन दिनुपर्नेमा ६ रन दिनुमा अम्पायरको गल्ती भएको उनले बताएका हुन् । क्रिकेट नियमलाई […]

विराटको कप्तानीमाथि सचिन र सौरभले प्रश्न उठाए

२६ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले हारेपछि विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ । भारतको पूर्वकप्तान सौरभ गांगुली र पूर्वखेलाडी सचिन तेन्दुलकरले विराटले महेन्द्रसिंह धोनीलाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाउनु गल्ती भएको बताए । नियमित रुपमा धोनी पाँचौ नम्बरमा ब्याटिङ गर्न आउथे । तर न्युजिल्यान्डविरुद्धको खेलमा भने सातौ नम्बरमा आए […]

फोटोसप गरिएको फोटोले रवि शास्त्री तनावमा !

२५ असार, काठमाडौं । भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक रवि शास्त्री सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टीमको सामूहिक फोटोमा उनको कुर्सीमुनि रक्सीको बोतल देखिएपछि भइरहेको आलोचनाले उनी तनावमा परेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा मुख्य प्रशिक्षक शास्त्री कुर्चीमा बसेका छन्, कुर्चीमुनि रक्सीको बोतल छ । शास्त्रीको दायाँतिर कप्तान विराट कोहली छन् भने […]

रोहितको ब्याटिङ श्रीलंकालाई पाठ ?

२२ असार, काठमाडौं । जब श्रीलंकाविरुद्ध भारतका खेलाडी तथा विश्व कीर्तिमानधारी रोहित शर्मा ब्याटिङ गरिरहेका थिए । उनको ब्याटिङ नजिकबाट नियालिरहेका कप्तान दिमुथ करुनरत्नेले श्रीलंकाले रोहितको ब्याटिङबाट पाठ सिक्नुपर्ने बताएका छन् । रोहितले श्रीलंकाविरुद्ध १०३ रन बनाउँदै विश्व कीर्तिमान कायम गरे । उनले पाँच शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । रोहितले शतक बनाएसँगै भारतले […]

पाकिस्तानका क्रिकेटर शोएब मलिकले लिए सन्यास

२१ असार, काठमाडौं । पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले भनेका छन्, ‘वर्ल्ड कपपछि वन डे करियरबाट सन्यास लिन्छु भनेर मैले पहिले नै भनेको थिएँ, आज म यहाँ यसको घोषणा गर्दछु । मेरा फ्यानहरुलाई धन्यवाद जसले मलाई समर्थन गरे […]

सेमिफाइनलमा केन्द्रित छु : जिमी निसम

२० असार, काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्यान्डसँग ११९ रनको हारले न्युजिल्यान्डको सेमिफाइनल यात्रा कठिन बनाएको छ । तर न्युजिल्यान्डका अलराउण्डर जिमी निसमले भने यो हारलाई बिर्सिसकेका छन् र अब उनको ध्यान सेमिफाइनलमा छ । निसमले इंग्ल्यान्डविरुद्ध राम्रो खेले । उनले ज्यासन रोयको विकेट लिन सफल भए । उनले १० ओभरमा एक ओभर मेडनसहित ४१ रन […]

किन भयो जडेजा र संजयबीच विवाद ?

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटले माहोल तताई रहेको बेला सामाजिक सञ्जालमा भने भारतीय क्रिकेट टिमका सदस्य रवीन्द्र जडेजा र भारतीय पूर्वखेलाडी संजय मन्जरेकरबीच विवादले चर्चा पाइरहेको छ । विश्वकप चलिरहेको बेला भारतीय क्रिकेट टिमले एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । उपाधि दौडमा रहेको भारतीय क्रिकेट टिममा अलराउण्डर जडेजा पनि […]

विराट र रोहितलाई आशीर्वाद दिने ‘हजुरआमा’को कथा

काठमाडौं । बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्यो । यो खेलमा शतक बनाएका रोहित शर्मा ‘म्यान अफ दी म्याच’ बने । खेलपछि एक व्यक्तिको धेरै चर्चा भयो, जो क्रिकेटर होइनन् । उनी हुन्, ८७ वर्षकी चारुलता पटेल । उनलाई सामाजिक सञ्जालमा ‘फ्यान अफ दि टुर्नामेन्ट’ समेत भन्न थालिएको छ । दर्शक दीर्घामा […]

पाकिस्तान र अफगान समर्थकबीच कुटाकुट

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच दबावपूर्ण खेलका क्रममा दुबै देशका केही समर्थक आपसमा भिडेका छन् । यो खेलमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर २२७ रन बनायो । अफगान पारीका क्रममा समर्थकहरु भिडेका हुन् । समर्थकहरु कुटाकुट गरेको र कम्तिमा दुई जनालाई मैदानबाट बाहिर निकालिएको बताइएको छ । आईसीसीका प्रवक्ताले भने […]

बाबर अजामले विराटको कीर्तिमान बराबरी गर्लान् ?

१३ असार, काठमडौं । धेरै युवा ब्याट्सम्यान भारतका कप्तान विराट कोहलीको खेलबाट प्रभावित छन् । उनले चालु विश्वकपमा एउटा सबैभन्दा छिटो २० हजार रन बनाउने कीर्तिमान पनि बनाएका छन् । पाकिस्तानका ब्याट्सम्यान बाबर अजाम पनि विराट कोहलीको खेलबाट प्रभावित छन् । ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरले भनेका छन् न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जितमा शानदार शतक बनाउँदै बाबर अजाम […]

सर्फराजलाई ‘… मोटो’ भन्दा पत्नीले के गरिन् ?

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक कथित प्रशंसकले छोरालाई लिएर एक मलमा जाँदै गरेका पाकिस्तानका कप्तान सर्फराज अहमदलाई भनेका छन्, ‘… जस्तो मोटो किन हुनुभयो ?’ विश्वकपमा भारतसँग ८९ रनले हारेपछि पाकिस्तानी टिम र त्यसमा पनि कप्तान सर्फराजको चौतर्फी आलोचना भएको थियो । त्यही बेला यो भिडियो भाइरल भयो । […]

पाकिस्तानको संयोग : विश्वकप जित्दा र अहिलेको खेल उस्तै !

११ असार, काठमाडौं । जारी विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण धेरै आलोचना ब्यहोर्ने टीम हो पाकिस्तान । सुरुवाती खेलमै वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तान भारतसँग ८९ रनले पराजित हुन पुग्यो । सन् १९९२ मा विश्वकपको उपाधि जितेको पाकिस्तानले उक्त प्रतियोगितामा पनि सुरुवाती चरणमा खराब प्रदर्शनका कारण आलोचना ब्यहोर्नुपरेको थियो । अहिले पाकिस्तान ठ्याक्कै […]

भारतले पहिलो पटक विश्वकप उपाधि उचालेको मैदान

१० असार, काठमाडौं । लन्डनको लर्ड्स क्रिकेट मैदान, क्रिकेटको मक्का मानिन्छ । यही मैदान हो, जहाँ भारतले ३६ वर्षअघि सन् १९८३ जुन २५ तारिखमा पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको थियो । १८४ रनको सानो लक्ष्य पाएको वेष्ट इन्डिजविरुद्ध भारतले ४३ रनको सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको थियो । त्यसबेला कप्तान […]

पाकिस्तानको फिल्डिङ यति झुर !

९ असार, काठमाडौं । विश्पकपमा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको पाकिस्तानलाई लड्समा पाएको जितले थोरै राहत दिएको छ । तर, न त उसको सेमिफाइनल प्रवेश सहज छ, न खेल चित्त बुझ्दो छ । ब्याटिङ र बलिङमा समस्या त छँदैछ, फिल्डिङ झन झुर छ । दक्षिण अफ्रिकासँग भएको खेलका क्रममा मात्र उसले ६ क्याच ड्रप गरेको पूर्व कप्तान […]

धोनीको ब्याटिङप्रति सन्तुष्ट छैनन् सचिन

८ असार, काठमाडौं । अफगानिस्तानविरुद्ध भारतले ११ रनको संघर्षपूर्ण जित हात पार्‍यो तर, कप्तान विराट कोहलीलाई छाडेर अरु ब्याट्सम्यान निरिह देखिए । साउथह्याम्पटनको स्लो पिचमा स्पिनरको सामना गरेका रोहित शर्मादेखि एमएस धोनीसम्म फेल भए । धोनी र केदार जाधव पिचमा लामो समय रहे तर, रन जोड्न सकेनन् । धोनीले ५२ बलमा २८ रन बनाए भने […]

मन पर्ने टिमलाई हराउने मौका गुमाएँ : अफगान कप्तान

८ असार, काठमाडौं । अफगानिस्तानका कप्तान गुल्बादिन नाइबले आफ्नो मन पर्ने टिमलाई हराउने अवसर गुमाएको बताएका छन् । शनिबार राति भारतसँग ११ रनको झिनो अन्तरले पराजित भएपछि अफगानिस्तानका कप्तान गुल्बादिन नाइबले आफ्नो वेष्ट खेलाडीको वेष्ट टिमलाई हराउने मौका गुमाएको बताएका छन् । पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै अफगानिस्तानका कप्तान नाइबले भनेका छन्, ‘भारत मेरो सधैभरि वेष्ट […]

पाकिस्तानी टिमले किन मानेन प्रधानमन्त्रीको सल्लाह ?

काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग खेल्नु अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कप्तान सर्फराज खानलाई सल्लाह दिएका थिए कि टस जित्यो भने ब्याटिङ गर्नू ।’ क्रिकेट लेजेन्ड समेत रहेका प्रधानमन्त्रीले ट्वीटमार्फत दिएको सल्लाह महत्वपूर्ण थियो तर, सर्फराज ठीक उल्टो गरे । पाकिस्तानले टस त जित्यो तर फिल्डिङ रोज्यो । खेलमा पाकिस्तान हा¥यो । १९९२ मा विश्वकप […]

विश्वकपमा पाकिस्तान : हसन अलिलाई के भयो ?

६ असार, काठमाडौं । २०१७ को च्याम्पियन्स ट्रफीदेखि २०१९ को विश्वकप क्रिकेटसम्म, हसन अलिको क्रिकेट करिकर अनौठो मोडमा देखिएको छ । जारी विश्वकपमा सबैभन्दा आश गरिएका पाकिस्तानी बलर अलिको अवस्था नाजुक किन बनिरहेको छ त ? गएको आइतबार भारतविरुद्धको खेलमा त अलिको खराब बलिङ पाकिस्तानी क्रिकेट समर्थकलाई झस्काइदिने खालकै रह्यो । ९ ओभर बलिङ गरेका […]

यो पटक तोडिएला त केभिनको रेकर्ड ?

४ असार, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा एकदिवसीय विश्वकप क्रिकेट चलिरहेको छ । नयाँनयाँ रेकर्ड पनि बनिरहेको छ । मंगलबार अफगानिस्तानविरुद्ध मैदान उत्रिँदा इंग्ल्याण्डका इयान मोर्गानले सर्वाधिक छक्काको नयाँ रेकर्ड बनाएका छन् । शतक बन्ने क्रम पनि बढ्दो छ । अहिलेसम्म ९ जना खेलाडीले १२ शतक बनाएका छन् । जसमा बंगलादेशका शकिब अल हसन, इंग्ल्यान्डका […]

समर्थकले भने : सर्फराज तिमी साह्रै मोटायौ

४ असार, काठमाडौं । जारी विश्वकपमा खराब प्रदर्शन भइरहेको पाकिस्तानी टिमबारे समर्थकहरु बेखुशी देखिएका छन् । २०१७ मा भारतलाई हराएर च्याम्पियन्स लिग जितेको टिमबाट यस्तो आश नगरिएको उनीहरुको भनाइ छ । विश्वकपमा अहिलेसम्मका पाँच खेलमा एक खेल पानीले प्रभावित हुँदा पाकिस्तान ३ खेलमा पराजित भएको छ, एक खेल जितेको छ । अंक तालिकामा अफगानिस्तानबाट मात्रै […]

वीनालाई सानियाको जवाफ : म पाकिस्तानी टिमको आमा होइन

काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी अभिनेत्री वीना मलिक ट्वीटरमा भिडेका छन् । पाकिस्तानी खेलाडीहरु शुक्रबार राति डिनरका लागि एक रेष्टुराँमा गएका थिए । आइतबार भारतसँग हारेपछि फिटनेशको ख्याल नलगेको भन्दै पाकिस्तानी आलोचना भएको छ । वीना मलिकले भने सानियामाथि निशाना साधिन् । उनले ट्वीट गर्दै भनेकी थिइन्। ‘सानिया त तपाईको बच्चालाई […]