Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 6

October 29, 2026 17:00TU INTL CRICKET STADIUM

Karnali won by 4 wickets

Leapmotor

Player of the match

सोमपाल कामीकर्णाली याक्स, 62(30b), 4/33 (4 ov)
Over 20
  • 1
  • 2
  • 1
  • 2
  • 2
Over 19
  • 6
  • 1
  • 6
  • 1
  • Dot ball
  • Dot ball
Over 18
  • 1lb
  • 1
  • Dot ball
  • 6
  • Dot ball
  • 1
Over 17
  • 1
  • 2
  • Dot ball
  • 1lb
  • 1w
  • 2
  • 4
Over 16
  • Dot ball
  • 1lb
  • 4
  • 1
  • 4
  • 4
Over 15
  • 1lb
  • Dot ball
  • Dot ball
  • 1
  • 2
  • 4
Over 14
  • 1
  • 1
  • 1
  • 1
  • 1b
  • W
Over 13
  • 2
  • 1
  • 2
  • 6
  • Dot ball
  • Dot ball
Over 12
  • Dot ball
  • 2
  • 1
  • 1
  • 6
  • Dot ball
Over 11
  • Dot ball
  • 1
  • 1
  • 1
  • 6
  • 2
Over 10
  • Dot ball
  • Dot ball
  • 6
  • 1
  • 1
  • 1
Over 9
  • Dot ball
  • 1
  • 4
  • Dot ball
  • 1
  • 6
Over 8
  • 2
  • Dot ball
  • 4
  • 1
  • Dot ball
  • Dot ball
Over 7
  • 1
  • 1
  • 1
  • Dot ball
  • W
  • 1
Over 6
  • Dot ball
  • Dot ball
  • 2
  • 1w
  • 6
  • W
  • Dot ball
Over 5
  • 4
  • Dot ball
  • Dot ball
  • 3
  • W
  • Dot ball
Over 4
  • 4
  • 1
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 3
  • 6
  • 6
  • Dot ball
  • 6
  • 4
  • Dot ball
Over 2
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • W
Over 1
  • Dot ball
  • Dot ball
  • 1
  • 4
  • 4
  • 1

Venue: TU INTL CRICKET STADIUM

Fall of Wickets:

1-11 (मार्क वाट, 1.6 ov), 2-38 (अरिफुल इस्लाम, 3.3 ov), 3-45 (हुसेन तलत, 4.5 ov), 4-54 (दिपक डुम्रे, 5.5 ov), 5-57 (अक्बर अली, 6.5 ov), 6-123 (पवन सर्राफ, 13.6 ov)

Commentaryयोसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि कुनै खेल छैनन् । अब शनिबार दुई खेल हुनेछन् । वर्षाको सम्भावना पनि छ । हामी अपडेट लिएर उपस्थित हुनेछौं । नमस्कार । शुभ रात्रि ।
Commentaryसन्दीप लामिछाने : हाम्रो फिल्डिङ कमजोर हुन पुग्यो । प्रतियोगिता भरिको क्याच आजै ड्रप गरेजस्तो भयो । सोमपाल दाईले निकै राम्रो खेल्नुभयो ।
Commentaryचरिथ असलंका (विराटनगर) : थाहा छैन हामी यस्तो खेल कसरी हार्‍यौं । सोमपालले निकै राम्रो इनिङ खेले । हामी फिल्डिङमा अलि कमजोर भयौं ।
Commentaryबलिङमा ४ विकेट तथा ब्याटिङमा म्याच विनिङ इनिङ्स खेलेका सोमपाल कामी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
Commentaryविराटनगरको भने फिल्डिङ खराब रह्‍यो । क्याचहरू छुटे, बाउन्ड्रीहरू रोकेनन् । त्यही नै अन्त्यमा हारको कारण बनेको छ ।
Commentaryएक समय ५७-५ को अवस्थामा रहेको कर्णालीका लागि कप्तान सोमपाल नायक बने । उनले अविजित ६० रनको पारी खेल्दै टिमलाई जित दिलाएका छन् । गुल्शन झाभन्दा पहिले आएर खेलको लय समातेका उनले अन्त्यसम्मै रहेर खेल जिताए ।
CommentaryWHAT A MATCH !! कर्णालीले लगातार दोस्रो जित निकालेको छ । विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ ।

19.5

2

सन्दीप लामिछाने to सोमपाल कामी · २ रन

19.4

2

सन्दीप लामिछाने to सोमपाल कामी · २ रन

Commentaryगुल्शन पुगेका छन् नन स्ट्राइकमा । नट आउट ।
CommentaryRUN OUT CHECK !!!

19.3

1

सन्दीप लामिछाने to गुल्सन झा · १ रन

DROPPED !!! बल निकै माथि उठेको थियो । किपर लोकेश सेटल भएका थिए तर क्याच छाडे ।

19.2

2

सन्दीप लामिछाने to गुल्सन झा · २ रन

19.1

1

सन्दीप लामिछाने to सोमपाल कामी · १ रन

Commentaryबलिङमा कप्तान सन्दीप लामिछाने ।
Commentary६ बलमा ८ रन आवश्यक छ । खेल रोमाञ्चक मोडमा पुगेको छ ।

Over19

End of over 19

कर्णाली याक्स179/6

गुल्सन झा, सोमपाल कामीआन्द्रे रसेल

18.6

.

आन्द्रे रसेल to गुल्सन झा · नो रन

18.5

.

आन्द्रे रसेल to गुल्सन झा · नो रन

18.4

1

आन्द्रे रसेल to सोमपाल कामी · १ रन

18.3

6

आन्द्रे रसेल to सोमपाल कामी · छक्का

यसपटक सोमपालको ब्याटबाट छ्क्का निस्किएको छ ।

18.2

1

आन्द्रे रसेल to गुल्सन झा · १ रन

18.1

6

आन्द्रे रसेल to गुल्सन झा · छक्का

पहिलो बलमै छक्का प्रहार गरेका छन् गुल्शनले ।  

Over18

End of over 18

कर्णाली याक्स165/6

गुल्सन झा, सोमपाल कामीचरिथ असलंका

17.6

1

चरिथ असलंका to गुल्सन झा · १ रन

17.5

.

चरिथ असलंका to गुल्सन झा · नो रन

17.4

6

चरिथ असलंका to गुल्सन झा · छक्का

HUGE SIX !!! सिधा अगाडि छक्का प्रहार गरेका छन् । कर्णाली विजयोन्मुख देखिएको छ ।

17.3

.

चरिथ असलंका to गुल्सन झा · नो रन

17.2

1

चरिथ असलंका to सोमपाल कामी · १ रन

सोमपाल कामी50* (25)

50RUNSBatting milestone

  • 4 × 4s
  • 2 × 6s

17.1

1lb

चरिथ असलंका to गुल्सन झा · लेग बाई

Over17

End of over 17

कर्णाली याक्स156/6

सोमपाल कामी, गुल्सन झाआन्द्रे रसेल

16.6

4

आन्द्रे रसेल to सोमपाल कामी · चौका

अपर कट । थर्डम्यानको माथिबाट चौका भएको छ ।  

16.5

2

आन्द्रे रसेल to सोमपाल कामी · २ रन

DROPPED !! इमरान शेखले फेरि क्याच छाडेका छन् । यो ठूलो मोमेन्ट हो खेलमा ।

16.5

1w

आन्द्रे रसेल to सोमपाल कामी · वाइड

Commentary२० बलमा ३७ रन आवश्यक छ । १५० रन पूरा

16.4

1lb

आन्द्रे रसेल to गुल्सन झा · लेग बाई

16.3

.

आन्द्रे रसेल to गुल्सन झा · नो रन

16.2

2

आन्द्रे रसेल to गुल्सन झा · २ रन

16.1

1

आन्द्रे रसेल to सोमपाल कामी · १ रन

Over16

End of over 16

कर्णाली याक्स145/6

गुल्सन झा, सोमपाल कामीप्रतिश जीसी

15.6

4

प्रतिश जीसी to गुल्सन झा · चौका

डाउन द ग्राउन्ड चौका । यो कर्णालीका लागि राम्रो ओभर ।

15.5

4

प्रतिश जीसी to गुल्सन झा · चौका

अफको बल थियो । गुल्शनले पोइन्ट र कभरको बीचमा पावरफुल शट खेले । चौका भएको छ ।

15.4

1

प्रतिश जीसी to सोमपाल कामी · १ रन

15.3

4

प्रतिश जीसी to सोमपाल कामी · चौका

थिक एज लागेर थर्डम्यानको माथिबाट चौका भएको छ ।

15.2

1lb

प्रतिश जीसी to गुल्सन झा · लेग बाई

15.1

.

प्रतिश जीसी to गुल्सन झा · नो रन

Commentaryअब ३० बलमा ५६ रन आवश्यक । यहाँ एक वा दुई राम्रो ओभरले विराटनगरतर्फ मोमेन्टम ल्याउनेछ ।

Over15

End of over 15

कर्णाली याक्स131/6

सोमपाल कामी, गुल्सन झाचरिथ असलंका

14.6

4

चरिथ असलंका to सोमपाल कामी · चौका

यो बल केही शर्ट थियो । सोमपालले कभरमाथिको ग्यापमा खेलेका छन् । चौका भएको छ ।  

14.5

2

चरिथ असलंका to सोमपाल कामी · २ रन

14.4

1

चरिथ असलंका to गुल्सन झा · १ रन

14.3

.

चरिथ असलंका to गुल्सन झा · नो रन

14.2

.

चरिथ असलंका to गुल्सन झा · नो रन

14.1

1lb

चरिथ असलंका to सोमपाल कामी · लेग बाई

नन स्ट्राइकमा डाइरेक्ट हिट लागेको भए सोमपाल समस्यामा हुने थिए ।
Commentaryब्याटिङमा गुल्शन झा आएका छन् । अहिलेलाई भने स्ट्राइकमा सोमपाल ।

Over14

End of over 14

कर्णाली याक्स123/6

सोमपाल कामी, पवन सर्राफप्रतिश जीसी

13.6

W

प्रतिश जीसी to पवन सर्राफ · आउट

लो फुल टस थियो । पवनले बाउन्ड्रीको प्रयास गरेका थिए तर बल वाइड लङअफ फिल्डरको हातमा गएको छ । यो महत्त्वपूर्ण ब्रेक थ्रु ।
  • Score 123/6
  • 13.6 overs

13.5

1b

प्रतिश जीसी to सोमपाल कामी · बाई

Commentaryअहिलेसम्म ४ सिङ्गल मात्र आएको छ । प्रतिशको राम्रो बलिङ । पहिलो ओभर महङ्गो गएको थियो ।

13.4

1

प्रतिश जीसी to पवन सर्राफ · १ रन

13.3

1

प्रतिश जीसी to सोमपाल कामी · १ रन

13.2

1

प्रतिश जीसी to पवन सर्राफ · १ रन

13.1

1

प्रतिश जीसी to सोमपाल कामी · १ रन

Over13

End of over 13

कर्णाली याक्स118/5

सोमपाल कामी, पवन सर्राफबसिर अहमद

12.6

.

बसिर अहमद to पवन सर्राफ · नो रन

12.5

.

बसिर अहमद to पवन सर्राफ · नो रन

12.4

6

बसिर अहमद to पवन सर्राफ · छक्का

सिधा अगाडि छक्का भएको छ । कर्णाली खेलमा फर्किइसकेको छ । अब यो खेल जुनसुकै दिशामा पनि जान सक्छ । यो साझेदारी महत्त्वपूर्ण ।  

12.3

2

बसिर अहमद to पवन सर्राफ · २ रन

12.2

1

बसिर अहमद to सोमपाल कामी · १ रन

12.1

2

बसिर अहमद to सोमपाल कामी · २ रन

Commentaryबलिङमा बसिर अहमद आएका छन् ।

Over12

End of over 12

कर्णाली याक्स107/5

पवन सर्राफ, सोमपाल कामीएन्जेलो म्याथ्युज
Commentaryएन्जेलो म्याथ्युजको स्पेल सकिएको छ । ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

11.6

.

एन्जेलो म्याथ्युज to पवन सर्राफ · नो रन

11.5

6

एन्जेलो म्याथ्युज to पवन सर्राफ · छक्का

SHOTT !! लङअनमा छक्का प्रहार गरेका छन् पवनले ।

11.4

1

एन्जेलो म्याथ्युज to सोमपाल कामी · १ रन

Commentary१०० रन पूरा भएको छ । अब ५१ बलमा ८७ रन आवश्यक

11.3

1

एन्जेलो म्याथ्युज to पवन सर्राफ · १ रन

11.2

2

एन्जेलो म्याथ्युज to पवन सर्राफ · २ रन

CommentaryNOT OUT !! २ रन पूरा
CommentaryRUN OUT CHECK !!

11.1

.

एन्जेलो म्याथ्युज to पवन सर्राफ · नो रन

Over11

End of over 11

कर्णाली याक्स97/5

पवन सर्राफ, सोमपाल कामीसन्दीप लामिछाने

10.6

2

सन्दीप लामिछाने to सोमपाल कामी · २ रन

10.5

6

सन्दीप लामिछाने to सोमपाल कामी · छक्का

लङअनमा छक्का प्रहार गरेका छन् सोमपालले ।

10.4

1

सन्दीप लामिछाने to पवन सर्राफ · १ रन

10.3

1

सन्दीप लामिछाने to सोमपाल कामी · १ रन

10.2

1

सन्दीप लामिछाने to पवन सर्राफ · १ रन

10.1

.

सन्दीप लामिछाने to पवन सर्राफ · नो रन

Commentaryकर्णालीले १० ओभरमा ८६ रन बनाएको छ तर ५ विकेट गुमाएको छ । अब यहाँबाट ६० बलमा १०१ रन आवश्यक छ । कप्तान सोमपाल र पवन क्रिजमा छन् । यसपछि गुल्शन झा पनि आउन बाँकी छ ।
CommentaryDRINKS BREAK !!

Over10

End of over 10

कर्णाली याक्स86/5

पवन सर्राफ, सोमपाल कामीनरेन साउद

9.6

1

नरेन साउद to पवन सर्राफ · १ रन

9.5

1

नरेन साउद to सोमपाल कामी · १ रन

9.4

1

नरेन साउद to पवन सर्राफ · १ रन

9.3

6

नरेन साउद to पवन सर्राफ · छक्का

लङअफमा छक्का प्रहार गरेका छन् पवनले ।

9.2

.

नरेन साउद to पवन सर्राफ · नो रन

9.1

.

नरेन साउद to पवन सर्राफ · नो रन

Over9

End of over 9

कर्णाली याक्स77/5

सोमपाल कामी, पवन सर्राफसन्दीप लामिछाने

8.6

6

सन्दीप लामिछाने to सोमपाल कामी · छक्का

यसपटक उठाएर खेलेका छन् । डिप मिडविकेट र लङअनको बीचमा छक्का भएको छ ।

8.5

1

सन्दीप लामिछाने to पवन सर्राफ · १ रन

8.4

.

सन्दीप लामिछाने to पवन सर्राफ · नो रन

8.3

4

सन्दीप लामिछाने to पवन सर्राफ · चौका

डिप मिडविकेटमा चौका प्रहार गरेका छन् ।

8.2

1

सन्दीप लामिछाने to सोमपाल कामी · १ रन

8.1

.

सन्दीप लामिछाने to सोमपाल कामी · नो रन

Over8

End of over 8

कर्णाली याक्स65/5

सोमपाल कामी, पवन सर्राफनरेन साउद

7.6

.

नरेन साउद to पवन सर्राफ · नो रन

7.5

.

नरेन साउद to पवन सर्राफ · नो रन

7.4

1

नरेन साउद to सोमपाल कामी · १ रन

7.3

4

नरेन साउद to सोमपाल कामी · चौका

यसपटक चौका भएको छ थर्डम्यानमा ।

7.2

.

नरेन साउद to सोमपाल कामी · नो रन

7.1

2

नरेन साउद to सोमपाल कामी · २ रन

Over7

End of over 7

कर्णाली याक्स58/5

पवन सर्राफ, अक्बर अली, सोमपाल कामीसन्दीप लामिछाने

6.6

1

सन्दीप लामिछाने to सोमपाल कामी · १ रन

6.5

W

सन्दीप लामिछाने to अक्बर अली · आउट

BOWLED !! सन्दीपलाई पहिलो ओभरमै सफलता । अक्बर अली ठूलो शटका लागि गएका थिए । बल रिड गरेनन् । बोल्ड भए ।
  • Score 57/5
  • 6.5 overs

6.4

.

सन्दीप लामिछाने to अक्बर अली · नो रन

6.3

1

सन्दीप लामिछाने to पवन सर्राफ · १ रन

6.2

1

सन्दीप लामिछाने to अक्बर अली · १ रन

6.1

1

सन्दीप लामिछाने to पवन सर्राफ · १ रन

Commentaryपावरप्ले सकिने बित्तिकै सन्दीप लामिछाने बलिङमा आएका छन् ।

Over6

End of over 6

कर्णाली याक्स54/4

दिपक डुम्रे, अक्बर अलीएन्जेलो म्याथ्युज

5.6

.

एन्जेलो म्याथ्युज to अक्बर अली · नो रन

5.5

W

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · आउट

SIX & OUT !! बोल्ड भएका छन् । ब्याटमा इन्साइड एज लागेर विकेटमा बल । म्याथ्युजलाई तेस्रो सफलता ।
  • Score 54/4
  • 5.5 overs

5.4

6

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · छक्का

डिप ब्याकवार्ड स्क्वायर लेगमा छक्का भएको छ ।  

5.4

1w

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · वाइड

5.3

2

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · २ रन

DROPPED !!! दीपकले फाइन लेगमा शट खेलेका थिए । सुजन थपलिया बल क्याच गर्न खोज्दै थिए । सेटल हुन सकेनन् । क्याच असफल ।

5.2

.

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · नो रन

5.1

.

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · नो रन

Over5

End of over 5

कर्णाली याक्स45/3

दिपक डुम्रे, हुसेन तलत, पवन सर्राफचरिथ असलंका

4.6

.

चरिथ असलंका to पवन सर्राफ · नो रन

4.5

W

चरिथ असलंका to हुसेन तलत · आउट

BOWLED !!! हुसेन तलत रुम बनाएर कभरको माथिबाट खेल्न चाहन्थे । बोल्ड भएका छन् । अफस्टम्पमा गएर लागेको छ बल ।
  • Score 45/3
  • 4.5 overs

4.4

3

चरिथ असलंका to दिपक डुम्रे · ३ रन

पोइन्टलाई बिट गरेर खेलेका थिए । चौका बचाएका छन् इमरान शेखले ।

4.3

.

चरिथ असलंका to दिपक डुम्रे · नो रन

4.2

.

चरिथ असलंका to दिपक डुम्रे · नो रन

4.1

4

चरिथ असलंका to दिपक डुम्रे · चौका

डिप ब्याकवार्ड स्क्वायर लेगमा चौका भएको छ ।

Over4

End of over 4

कर्णाली याक्स38/2

दिपक डुम्रे, अरिफुल इस्लाम, हुसेन तलतएन्जेलो म्याथ्युज

3.6

.

एन्जेलो म्याथ्युज to हुसेन तलत · नो रन

3.5

.

एन्जेलो म्याथ्युज to हुसेन तलत · नो रन

3.4

.

एन्जेलो म्याथ्युज to हुसेन तलत · नो रन

3.3

W

एन्जेलो म्याथ्युज to अरिफुल इस्लाम · आउट

GONE !! आउट भएका छन् अरिफुल । सिधै मिडविकेट फिल्डरको हातमा दिए । विश्वास गरिरहेका छैनन् अरिफुलले । म्याथ्युजले अर्को सफलता पाएका छन् । यसपटकको सफलता ठूलो छ ।
  • Score 38/2
  • 3.3 overs

3.2

1

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · १ रन

3.1

4

एन्जेलो म्याथ्युज to दिपक डुम्रे · चौका

थर्डम्यानका फिल्डरलाई बिट गरेर चौका भएको छ ।

Over3

End of over 3

कर्णाली याक्स33/1

अरिफुल इस्लामप्रतिश जीसी
Commentaryप्रतिशले २२ रन खर्चिएका छन् ।

2.6

.

प्रतिश जीसी to अरिफुल इस्लाम · नो रन

2.5

4

प्रतिश जीसी to अरिफुल इस्लाम · चौका

2.4

6

प्रतिश जीसी to अरिफुल इस्लाम · छक्का

यो ओभरको तेस्रो छक्का । अरिफुल आक्रामक ब्याटिङ गरिरहेका छन् ।

2.3

.

प्रतिश जीसी to अरिफुल इस्लाम · नो रन

2.2

6

प्रतिश जीसी to अरिफुल इस्लाम · छक्का

सिधा अगाडि खेले । दुवै फिल्डर सर्कलमा छन् । लङमा भएपनि फरक पर्ने थिएन किनभने बल छक्काका लागि गएको छ ।  

2.1

6

प्रतिश जीसी to अरिफुल इस्लाम · छक्का

पिकअप शट खेलेका थिए अरिफुलले । डिप मिडविकेटमा बसिर रनिङ क्याचका लागि गएका थिए तर बल बाउन्ड्रीको बाहिर ।
Commentaryब्याटिङमा दीपक डुम्रे आएका छन् ।

Over2

End of over 2

कर्णाली याक्स11/1

अरिफुल इस्लाम, मार्क वाटएन्जेलो म्याथ्युज

1.6

W

एन्जेलो म्याथ्युज to मार्क वाट · आउट

BOWLED !!! मार्क वाटको ब्याट आज पनि चलेन । १ रनमै आउट भएका छन् ।
  • Score 11/1
  • 1.6 overs

1.5

.

एन्जेलो म्याथ्युज to मार्क वाट · नो रन

1.4

.

एन्जेलो म्याथ्युज to मार्क वाट · नो रन

1.3

.

एन्जेलो म्याथ्युज to मार्क वाट · नो रन

1.2

1

एन्जेलो म्याथ्युज to अरिफुल इस्लाम · १ रन

1.1

.

एन्जेलो म्याथ्युज to अरिफुल इस्लाम · नो रन

Commentaryबलिङमा एन्जेलो म्याथ्युज

Over1

End of over 1

कर्णाली याक्स10/0

मार्क वाट, अरिफुल इस्लामचरिथ असलंका

0.6

1

चरिथ असलंका to अरिफुल इस्लाम · १ रन

0.5

4

चरिथ असलंका to अरिफुल इस्लाम · चौका

यसपटक लङअफ र कभरको बीचमा चौका भएको छ ।

0.4

4

चरिथ असलंका to अरिफुल इस्लाम · चौका

सिधा अगाडि प्रहार गरेका छन् । चौका भएको छ ।  

0.3

1

चरिथ असलंका to मार्क वाट · १ रन

0.2

.

चरिथ असलंका to मार्क वाट · नो रन

0.1

.

चरिथ असलंका to मार्क वाट · नो रन

Commentaryवाट स्ट्राइकमा छन् । चरिथ असलंकाले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryमार्क वाट र अरिफुल इस्लाम ओपनिङमा आएका छन् ।
Commentaryछिटपुट वर्षा अहिले पनि भइरहेको छ । यसैबीच दोस्रो इनिङ सुरु भएको छ ।

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.