+
Home › Sports › Cricket › मिलन बोहरा

मिलन बोहरा
नेपाल, अलराउण्डर

Full Name: मिलन बोहरा
Nationality: नेपाल
Position: अलराउण्डर

सुदूरपश्चिम प्रदेश बैतडी भिमदत्तका मिलन बोहरा दायाँहाते ब्याटर हुन् । मिलनले तेस्रो सिजन सुदूरपश्चिम रोएल्सबाट एनपीएल खेल्दैछन् । दोस्रो सिजन सुदूरपश्चिम टिममै रहेका उनलाई तेस्रो सिजनअघि सुदूरपश्चिमले रिलिज गरेको थियो । तर अक्सनबाट सुदूरपश्चिमले पुन: मिलनलाई अनुबन्ध गरेको हो ।

उनले सुदूरपश्चिम प्रदेशको यू१९ टिम र सिनियर टिमबाट पनि खेलिसकेका छन् ।

Read Full