Three Star Vs Jawalakhel Youth Club
Three Star Club
Dipesh Ghale(78)Jawalakhel Youth Club
Regular Full Time
कर्नर किक
थ्री स्टारले कर्नर पाएको छ ।
खेलको अन्तिममा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
जावलाखेलले कर्नर पाएकाे थियाे । हिसुब थपलियाले प्रहार गरेकाे बल गाेल रक्षकले नियन्त्रणमा लिए ।
खेलाडी परिवर्तन 87'
कर्नर किक
जावलाखेलले कर्नर पाएकाे छ । हिसुब थपलियाले प्रहार गरेकाे बल क्लियर भएकाे छ ।
खेलाडी परिवर्तन 80'
goallllll !!!! दाेस्राे हाफमा मैदान प्रवेश गरेका दीपेश घलेकाे गाेलसँगै थ्रीस्टारले अग्रता लिएकाे छ । घलेले टिममेट दीपेश आलेकाे असिस्टमा गाेल गरेका हुन् ।
missss !!! जावलाखेलले एउटा अवसर गुमाएकाे छ । हिसुब थपलियाले प्रहार गरेकाे बल विपक्षी गाेलरक्षकसँग ठाेक्किँदै आएकाे रिबाउन्ड बल प्रदीप बुढाथाेकीले प्रहार गरेका थिए । तर उनले बललाई सहि दिशा दिन सकेनन् ।
फ्री किक
थ्रीस्टारले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे थियाे । कप्तान याेगेश गुरुङले प्रहार गरेकाे लामाे सट विपक्षीले क्लियर गरे ।
अफ साइड
थ्रीस्टारका खेलाडी अफसाइड भएका छन् ।
जावलाखेलका प्रदीप बुढाथाेकीकाे पासमा समिराज थाेकरले हेडिङ गरेका थिए । बल टार्गेटमा पर्न सकेन ।
खेलाडी परिवर्तन 66'
खेलाडी परिवर्तन 66'
फ्री किक
जावलाखेलका विशाल तामाङले प्रहार गरेकाे बल विपक्षीले क्लियर गरेका छन् ।
फ्री किक
जावलाखेलले पाएकाे फ्रिकिक पेमा तामाङले प्रहार गरेका थिए । तर विपक्षीले सहजै क्लियर गरे ।
फ्री किक
पेनाल्टी बक्स नजिकै थ्रीस्टारले फ्रिकिक पाएकाे छ । आशिष चापागाईंले प्रहार गरेकाे फ्रिकिक क्लियर भएकाे छ ।
फ्री किक
जावलाखेलले फ्रिकिक पाएकाे छ । कप्तान विशाल तामाङले हानेकाे बल सिधै किपरकाे हातमा ।
अफ साइड
थ्रीस्टारका खेलाडीलाई अफसाइड दिइएकाे छ ।
जावलाखेलका विशाल तामाङले पेनाल्टी बक्समा क्रस बल प्रहार गरेका थिए । तर त्यहाँ हिसुब थपलियाले नियन्त्रण गर्न सकेनन् ।
खेलाडी परिवर्तन 52'
फ्री किक
थ्रीस्टारले पेनाल्टी बक्स क्षेत्र नजिकै फ्रिकिक पाएर पनि सदुपयाेग गर्न सकेन । बल बाहिरिएकाे छ ।
फ्री किक
जावलाखेलले फ्रिकिक पाएकाे छ । सुदीप गुरुङले प्रहार गरेकाे फ्रिकिक सिधै विपक्षी किपरकाे हातमा ।
Second Half Kick Off
Half Time
फ्री किक
पेनाल्टी बक्स क्षेत्र नजिकै थ्रीस्टारले फ्रिकिक पाएकाे छ । आदित्य शाक्यले प्रहार गरेकाे फ्रिकिक क्लियर भएकाे छ ।
पहिलाे हाफमा २ मिनेट इन्जुरी टाइम थपिएकाे छ ।
कर्नर किक
थ्रीस्टारले कर्नर पाएकाे छ । राेशन रानामगरले प्रहार गरेकाे कर्नर सिधै विपक्षी गाेल रक्षककाे हातमा पुगेकाे छ ।
फ्री किक
थ्रीस्टारले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे छ ।
कर्नर किक
फेरि पनि थ्रीस्टारले कर्नर पाएकाे थियाे । दीपेशलेले प्रहार गरेकाे सर्ट कर्नर सट क्लियर भएकाे छ ।
कर्नर किक
थ्रीस्टारले कर्नर पाएकाे छ । दीपशे आलेकाे कर्नर विपक्षीले हेडमार्फत क्लियर गरे ।
जावलाखेलका कप्तान विशाल तामाङकाे पासमा सुनिल खड्काले बल प्रहार गरेका थिए । तर बल पाेस्टमाथिबाट बाहिरिएकाे छ ।
जावलाखेलका हिसुब थपलियाकाे क्रसमा सुनिल खड्काले बललाई पाेस्टकाे दिशा दिएका थिए । तर उनकाे प्रहार एकदमै फितलाे रह्याे । विपक्षी गाेलरक्षकले सहजै बचाए ।
थ्रीस्टारले फेरि अवसर गुमाएकाे छ । दीपेश आलेमगरकाे क्रसमा आशिष चापागाईंले रिसिभ गरेका थिए । तर उनले पाएकाे अवसर सदुपयाेग गर्न सकेनन् ।बल पाेस्ट नजिकैबाट बाहिरियाे ।
अफ साइड
थ्रीस्टारका खेलाडीलाई अफसाइड दिइएकाे छ ।
कर्नर किक
जावलाखेलले कर्नर पाएकाे छ ।
टिममेटकाे पेनाल्टी बक्स क्रसलाई रिसिभ गरेर बल प्रहार गरे पनि थ्रीस्टारका आशिष चाैलागाईंले टार्गेट दिन सकेनन् ।
जावलाखेलका सुनिल खड्काले हानेकाे शक्तिशाली प्रहार विपक्षी गाेलपाेस्ट नजिकैबाट बाहिरिएकाे छ ।
पहेंलो कार्ड
थ्रीस्टारका एन्जन महर्जनलाई पहेलाे कार्ड देखाइएकाे छ ।
clearrr !!! जावलाखेलका हिसुब थपलियाले प्रहार गरेकाे कर्नर विपक्षी गाेल रक्षकले पञ्च गरेका थिए ।
कर्नर किक
जावलाखेलले कर्नर पाएकाे छ ।
जावलाखेलका सुनिल खड्काले प्रहार गरेकाे बल विपक्षी पाेस्टमाथिबाट बाहिरिएकाे छ ।
कर्नर किक
थ्रीस्टारले कर्नर पाएकाे छ । राेशन रानामगरले सर्ट कर्नर पास दिएका छन् । तर बल क्लियर भएकाे छ ।
फ्री किक
थ्रीस्टारले फ्रिकिक पाएकाे छ । जीवन गुरुङले प्रहार गरेकाे फ्रिकिक क्लियर भएकाे छ ।
अफ साइड
थ्रीस्टारका आशिष चापागाईं अफसाइड भएका छन् ।
कर्नर किक
थ्रीस्टारले कर्नर पाएकाे छ ।
थ्रीस्टारका खेलाडीले विपक्षी पाेस्टमा प्रहार गरेकाे बल गाेललाइन्स क्लिरियन्स भएकाे छ ।
पहेंलो कार्ड
जावलाखेलका शिशिर लेखीलाई पहेंलाे कार्ड देखाइएकाे छ ।
again miss !!! थ्रीस्टारका माैसम सुब्बाकाे पासमा दिपेश आले मगरले हानेकाे प्रहार पाेस्टभन्दा माथिबाट बाहिरिएकाे छ ।
थ्रीस्टारले एउटा अवसर गुमाएकाे छ । आशिष चापागाईंले पेनाल्टी क्षेत्रमा गाेल प्रहार गर्न खाेजेका थिए । तर उनकाे बल विपक्षी डिफेन्डरले क्लियर गरिदिएका छन् ।
पहेंलो कार्ड
थ्रीस्टारका दीपेश आलेमगरलाई पहेंलाे कार्ड देखाइएकाे छ ।
थ्रीस्टारका माैसम सुब्बाले दायाँभागबाट हानेकाे लामाे प्रहार सिधैं विपक्षी गाेल रक्षककाे हातमा पुगेकाे छ ।
थ्रीस्टारका गाेल रक्षक अभिषेक बरालले बल क्लियर गर्न खाेज्दा हिसुब थपलियाले बल नियन्त्रणमा लिएका थिए । तर बल पाेस्ट बाहिर बाहिरिन पुगेकाे छ ।
Kick Start
- केहीबेरमा खेल सुरु हुँदैछ । थ्रीस्टार क्लबका खेलाडीहरु हरियाे सेताे र जावलाखेलका खेलाडी राताे जर्सीमा मैदान प्रवेश गरेका छन् । आजकाे खेलकाे मुख्य रेफ्री नवीन्द्र महर्जन छन् भने माधव खत्री र शुक्र तामाङले उनलाई सघाउनेछन् ।
- जावलाखेल कप्तानी विशाद तामाङले सम्हालेका छन् । जावलाखेलबाट राष्ट्रिय टिममा परेर डेब्यु गर्न बाँकी गोलकिपर अनिश देउलासहित राष्ट्रिय टिमका हिसुब थपलिया र छिरिङ लामा, राष्ट्रिय टिमबाट खेलिसकेका सुदिप गुरुङलगायत पहिलाे राेजाइँमा खेल्दैछन् ।