Nepal, Midfielder
Preeti Rai
Nepal, Midfielder
Nepal, Midfielder प्रीति राई नेपाली राष्ट्रिय महिला फुटबलर टिमकी मिडफिल्डर हुन् । उनी एपीएफबाट घरेलु फुटबल खेल्छ्नि् । उनी अहिले टिममा प्लेमेकरको भूमिकामा छिन् । सहकर्मीलाई गोल गर्ने बल मिलाउने र परेको बेला आफैँ पनि गोल गर्ने सक्ने उनको खुशी हो । उचाईले होचो भएपनि मैदानमा भने उनको प्रदर्शन गज्जबको देखिन्छ ।
Read Fullसमाचार
प्लेयर्स टु वाच
Mani Kumar Lama
Midfielder
Gillespye Jung Karki
Forward
Anjal Shrestha
Goalkeeper
Manish Dangi
Midfielder
















