Nepal, Midfielder
Kritish Ratna Chhunju
Nepal, Midfielder
Nepal, Midfielder कृतिश रत्न छुन्जु नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर हुन् । उनी एनआरटीबाट घरेलु फुटबल र धनगढी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्छन् । एनएसएलको तेस्रो संस्करणका लागि कृतिश धनगढीको मार्की प्लेअर बनेका छन् । उनी दोस्रो सिजन पनि धनगढीमै अनुबन्ध भएका थिए तर चोटका कारण पूरा प्रतियोगिता खेल्न पाएनन् ।
Read Fullसमाचार
प्लेयर्स टु वाच
Mani Kumar Lama
Midfielder
Gillespye Jung Karki
Forward
Anjal Shrestha
Goalkeeper
Manish Dangi
Midfielder
















