Comments Add Comment

अंक

List Grid
कुकुरलाई १५ रोपनी जग्गा अंश !

आफ्ना छोराछोरीको नाममा बाउआमाले पैत्रिक सम्पत्ति नामसारी गरिदिनु त स्वभाविकै हो तर छिमेकी मुलुक मध्यप्रदेशको छिन्दवाडामा चाहिँ एकजना किसानले घरमा पालेको कुकुरको नाममा आफ्नो १५ रोपनी जग्गा नामसारी गरिदिएका छन् । मध्यप्रदेशको बाडीबाडा गाउँमा बस्ने ओम नारायण नामका किसानले आफ्नो सम्पत्तिमध्ये आधा हिस्सा घरमा पालेको कुकुर ज्याकीको नाममा र बाँकी आधा हिस्सा आफ्नी पत्नी चम्पाको […]