Comments Add Comment

अनिता बस्नेत

List Grid
‘गोल नखाई च्याम्पियन बन्ने सपना बाँकी नै रहृयो’

७ फागुन काठमाडौं । राष्ट्रिय महिला लिग सुरु हुँदै गर्दा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको लक्ष्य थियो, उपाधि । ‘गोलमेसिन’ साबित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन र उनलाई साथ दिने टिमले त्यो लक्ष अन्तिम दुई खेल खेल्नु अगाडि नै पूरा गर्‍यो । उपाधि पक्का हुनु अघिल्लो खेलमा साम्बा घाइते भएपछि एपीएफले केही गाह्रो हुने अनुमान गरिएको थियो […]

साफ च्याम्पियनसीपमा जर्सी नम्बर ११

झुम्रोको बलदेखि फुटबलसम्म, रमाइलो क्लबदेखि राष्ट्रिय टिमसम्म… मेरो फुटबल यात्राको सुरुवात र अहिलेको उपस्थिति यही नै हो । भर्खरै साफ महिला च्याम्पियनसिपमा धेरैले ११ नम्बर जर्सी भनेर मलाई चिन्नुभयो । मैदानमा उपस्थित भएर हौसला दिने हजारौं दर्शकदेखि सामाजिक सञ्जालमा ‘तपाईँको खेल मन पर्‍यो’, ‘फाइनलमा हारे पनि तपाईँहरुले हाम्रो मन जित्नुभएको छ’ भन्ने सन्देशहरुले उत्साह बढाएका […]