Comments Add Comment

आयरल्याण्ड

List Grid
स्ट्रलिङ र बेलब्रिनेको शतकमा आयरल्याण्डको शानदार जित

२१ साउन, काठमाडौं । तीन खेलको ओडीआई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आयरल्याण्डले घरेलु टोली इंग्ल्याण्डमाथि शानदार जित हासिल गरेको छ । पउल स्ट्रलिङ र कप्तान एन्डी बेलब्रिनेले शतक प्रशार गरेपछि साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो । एजेस बाउलमा इंग्ल्यान्डले दितेको ३२९ रनको लक्ष्य आयरल्याण्डले ४९.५ ओभरमा ३ विकेट […]

इंग्ल्याण्डले एक खेल अगावै जित्यो सिरिज

१८ साउन, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले आयरल्याण्डविरुद्धको ओडिआई सिरिज एक खेल अगावै जितेको छ । आईसीसी विश्वकप सुपर लिगअन्तर्गत भएको पहिलो सिरिजमा इंग्ल्याण्डले लगातार दुई खेल जित्दै तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो । जोनी बेयर्स्टोवले ८२ रन बनाएपछि इंग्ल्याण्डले दोस्रो ओडिआईमा आयरल्याण्डलाई ४ विकेटले पराजित गर्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको […]

पूरै तलबका साथ सुत्केरी विदाको मजा !

१९ असार, काठमाडौं । आयरल्याण्ड सरकारले पुरुषहरुलाई पनि सुत्केरी बिदा दिने भएको छ । नयाँ-नयाँ बुवा बन्नेहरुले अब दुई हप्ताको सुत्केरी विदा पाउने छन् र विदा अवधिभरको तलब काटिने पनि छैन । यो नियम सेप्टेम्बरदेखि लागू हुनेछ । यस निर्णयसँगै आयरल्याण्ड ति देशहरुको सूचीमा सूचिकृत भएको छ जुन देशहरुले बुवा बन्नेहरुलाई पनि ‘पेड लिभ’ अर्थात् […]