Comments Add Comment

आरसीबी

List Grid
आईपीएलमा बेंगलोरको लगातार दोस्रो जित

काठमाडौं । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक […]