Comments Add Comment

उषा खड्गी

List Grid
के श्रीमानबाट घरेलु हिंसा भोगिरहेकी थिइन् उषा खड्गी ?

२ फागुन, काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद (जिपी) तिमिल्सिनाको जोडीलाई नेपाली ‘ग्ल्यामर वर्ल्ड’ मै उदाहरणीय मानिन्थ्यो । हरेक वर्षको ‘भ्यालेन्टाइन डे’ मा मिडियाले उनीहरुको खोजी गर्थे । जिपी र उषाले आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरु दिएका छन् । धेरैले सोचेका पनि थिएनन्, उनीहरुको सम्बन्धएक दिन दुर्घटनामा पर्ने छ । […]

पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध

२ चैत, काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् […]

उषाले छाडेपछि हमालको प्रेम पीडा

चलचित्रको पर्दामा कम देखिन थालेका नायक राजेश हमाल म्यूजिक भिडियो खेल्न अग्रसर छन् । उनले हालै मात्र पूर्व मिस नेपाल उषा खड्गीको साथमा एक भिडियोमा मोडलिङ गरेका छन् । ‘निदाएको थिएा’ बोलको गीतमा हमालको प्रेम पीडा देखाइएको छ । ‘रीया’ एल्बमबाट लिइएको यो गीतमा राज सागरको आवाज, खेम रिजालको शब्द र राज सागरकै संगीत छ […]

उषा खड्गीसँग वर्षात गफः पानी पर्नासाथ जुत्ता खोल्छु

पूर्व मिस नेपाल उषा खड्गी एक सफल फेसन डिजाइनर पनि हुन् । हाल कुपण्डोलस्थित ‘यु आर स्टाइलिस्ट’ नामक बुटिक सञ्चालन गर्दै आएकी उनको आफ्नै फेशन पनि धेरैले पछ्याउँछन् । उनै उषा खड्गीसित अनलाइनखबरकर्मी ऋचा अर्यालले गरेको वर्षातको फेसनसम्वन्धी प्रश्नोत्तरः वर्षातको समयमा के कुरामा ध्यान दिनुहुन्छ ? पानीले गर्दा छालामा विभिन्न प्रकारका एलर्जी आउँछ कि भनेर […]