Comments Add Comment

कपिलबस्तु

List Grid
कपिलधाममा डा. हर्षबहादुरको शालिक अनावरण

१४ फागुन, बुटवल । कपिलबस्तुको वाणगंगा–९ स्थित कपिलधाममा नेपालका पहिलो लाहुरे विद्यावारिधी डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिकको अनावरण गरिएको छ । डा. बुढामगरको दशौं स्मृति दिवसको अवसरमा उनको शालिक अनावरण गरिएको हो । कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यताप्राप्त तथा ख्याति कमाएका डेढ दर्जन सष्ट्राहरुको अर्धकदको शालिक राखिएको छ । सोही स्थानमा लाहुरे जीवनबाट अवकास पाएपछि […]

चोरी शिकार नियन्त्रणका लागि वनमै वास

२२ कात्तिक, काठमाडौं । जिल्ला वन कार्यालय कपिलवस्तुले जंगलमा हुने चोरी तस्करी नियान्त्रण गर्नका लागि विशेषको अभियान सुरु गरेको छ । पछिल्लो समय चोरी निकासी बढेपपछ जिल्ला वन कार्यलायको टोली जंगलमै वास बसेर चोरी निकासी नियन्त्रणको नयाँ प्रयास सुरु गरेका हुन् । अहिले कपिलवस्तको १५ वटा इलाका वन कार्यलायमा राउन्डिङको आधारमा विशेष क्याम्पिङ अभियान मार्फत […]

संसदीय समितिले कपिलबस्तु बलात्कार काण्डको छानबिन गर्ने

२२ असार, काठमाडौं । कपिलवस्तुको चन्द्रौटामा अपांग महिलामाथि भएको सामूहिक बलात्कारको घटनाको छानविन संसदीय समितिले गर्ने भएको छ । व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि गत जेठ ३० गते भएको सामूहिक बलात्कारको घटनाका विषयमा छानविन गर्ने भएको हो । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले छानविनका लागि पाँच सदस्यीय उपसमिति […]

कपिलवस्तुको दलित बस्तीमा आगलागी, ३५ घर जले

९ वैशाख, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ७ पिपरीस्थित दलितबस्तीमा आगलागी हुँदा ३५ घर-गोठ जलेर नष्ट भएका छन् । चिन्ने मुसलमानको घरमा चिया पकाउने क्रममा आगो सल्किएको थियो । आगलामीमा परि चिन्ने मुसलमान, रामआञ्चल केवट, झिन्कु कहार, तुल्सीराम केवट, फुलमती कहार, भुन्नु केवट, कल्लु लोहर, त्रिवेणी लोहर, शिव मगंल गडरियाको घर गोठ जलेका छन् । […]