+
+
Shares

कांग्रेस संस्थापन इतर समूहले बनायो ३ समिति

नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशन तयारीका लागि अनुशासन, विधान मस्यौदा र सदस्यता व्यवस्थापन समिति गठन गरेको छ।
  • डा. शशांक कोइरालाले अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मालाई मनोनयन गरेका हुन्।
  • सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले यो जानकारी दिएका हुन्।

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन गरेको छ। पार्टीको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति, र सदस्यता व्यवस्थापन समितिको संयोजक मनोनयन गरेका हुन्।

अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा मनोनित भएको यो समूहको सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?