Comments Add Comment

कम्युनिष्ट

List Grid
किन कम्युनिष्टहरू कांग्रेस बन्छन् ?

केही दिनअघि भारतका चर्चित कम्युनिष्ट युवा नेता कन्हैया कुमार, भारतीय कंग्रेसमा प्रवेश गर्ने हल्ला चल्यो । त्यो खबर केही दिनमै सत्य सावित भयो । उदीयमान कम्युनिष्ट नेता भनी चर्चा कमाएको व्यक्ति एकाएक कंग्रेस प्रवेश गर्दा मानिसहरूले आश्चर्य माने । केही वर्षअघि एमालेसँग माओवादीले पार्टी एकता गर्ने हल्ला आयो । त्यो हल्ला पनि केही समयपछि सत्य […]

कम्युनिष्ट पार्टी पुनर्गठन कि उन्मूलन ?

अहिलेका दुई मुख्य कम्युनिष्ट पार्टीहरू एमाले अनि माओवादीभित्र जुट र फुटको स्थायी चक्र चलिरहेको छ । विगतमा यी दल धेरैपटक फुटेका अनि कहिलेकाहीं जुटेका पनि छन् । एमालेकोे पछिल्लो बबण्डर, कलह तथा अहंकारी मानसिकताले विभाजनको बाटो लिएको देखिन्छ । पार्टीभित्र दुईजना पूर्ण असफल तथा वयोवृद्घ नेताहरूबीच अनवरत झगडा देखिएको छ । पार्टीभित्र रहेका अनगिन्ती जवान […]

कम्युनिष्ट आन्दोलनभित्र चाकरी र गाली : इतिहासदेखि ओलीसम्म

‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …’ यो गाली आफ्नै निजी निवास बालकोटको बरन्डामा उभिएर अस्ति असार ३० गते केपी ओलीले आफ्ना समर्थकहरूबीच सहकर्मी माधव नेपाललाई गरेका हुन् । ‘माधव नेपाल – मुर्दावाद ! केपी बा ! आइ लभ यु !!’ अनि यो चाहिं ओलीको बोलीमा लोली मिलाउँदै समर्थकहरूले उनको घरको प्राङ्गणमा लगाएका नारा […]

नेपाली कम्युनिष्टहरूको बाटो : पश्चिम बंगाल कि केरला ?  

पूँजीवाद उच्चतम विकास भएर साम्राज्यवादमा रूपान्तरण भएको छ । परन्तु, पूँजीवादको औपनिवेशिक नीति उही, कार्यशैली बदलिएको छ । अहिले पूँजीवादले वित्तीय कम्पनी मार्फत विकासोन्मुख राष्ट्रका श्रमजीवी जनताको शोषण भने गरिरहेको छ । पूँजीवाद मौलाउँदा समाजमा हुने खाने र हुँदा खानेहरूको वर्गीय दूरी बढ्दैछ । परिणामस्वरूप समाजमा असमानता, शोषण, विभेद र उत्पीडन व्याप्त छ । समाजमा […]

जुट्नभन्दा फुट्न रमाउने कम्युनिष्टहरू

नेपाली कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहासमा कम्युनिष्ट पार्टीहरू लगभग त्यति नै पटक फुटेका होलान् । टुटफुट र विभाजनको यो विरासतीय शृङ्खला यतिखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुट्दै झलनाथ-माधव समूहको नयाँ पार्टी दर्ता हुने प्रक्रियासम्म आइपुगेको छ । हालै मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवादका कारण अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रका […]

सरकारमा कम्युनिष्ट, वाम कार्यदल भन्छ : सत्तामा दलाल पुँजीपति !

१८ वैशाख, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अहिले सरकारमा छन् । सिंहदरबारमा मात्रै होइन, प्रदेशमा पनि उनीहरुकै हालीमुहाली छ । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एमाले र माओवादीकै नेतृत्व छ । तैपनि अहिलेसम्म राज्यसत्तामा दलाल पुँजीपतिहरुको हालीमुहाली रहेको एमाले-माओवादीको साझा निश्कर्ष छ । एमालेका अध्यक्ष केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । तर, […]

सरकारमा कम्युनिष्ट, सत्तामा दलाल पुँजीपति !

१८ वैशाख, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अहिले सरकारमा छन् । सिंहदरबारमा मात्रै होइन, प्रदेशमा पनि उनीहरुकै हालीमुहाली छ । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एमाले र माओवादीकै नेतृत्व छ । तैपनि अहिलेसम्म राज्यसत्तामा दलाल पुँजीपतिहरुको हालीमुहाली रहेको एमाले-माओवादीको साझा निश्कर्ष छ । एमालेका अध्यक्ष केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । तर, […]

नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ?

कम्युनिष्ट विचार वास्तवमा के हो ? नेपालका कम्युनिष्टहरु ‘नामले मात्र कम्युनिष्ट’ हुन कि साँच्चै ‘कम्युनिष्ट’ हुन् भनेर अझ राम्रो बुझ्न विश्व राजनीतिमा कस्ताकस्ता विचारधाराहरु छन्, तिनीहरुका बीच केके समानता वा भिन्नता छ भनेर बुझ्न आवश्यक हुन्छ । विश्व राजनीतिमा भएका विचारधारालाई सरसर्ती १० भागमा बाँड्न सकिन्छ । ती हुन् (उदारवाद (लिवरलिज्म), सम्वर्द्धनवाद (कन्जर्भेटिज्म), साम्यवाद (कम्युनिज्म […]

नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ? (भाग १)

यतिखेर नेपालमा कम्युनिष्टहरु सफलता र लोकप्रियताको चरमचुलीमा छन् । भर्खरै सम्पन्न प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनमा उनीहरुले उल्लेखनीय जित हासिल गरेका छन । सबै कम्युनिष्ट पार्टीहरु (एमाले-माओवादी-मसाल-राष्ट्रिय जनमोर्चा) आदिले पाएको लोकप्रिय मत जोड्दा ५० प्रतिशतको नजिक छ भने सीटको हिसाबले उनीहरु झण्डै दुईतिहाईको नजिक छन् । केन्द्रमा ‘बाम गठबन्धन’ को सरकार संघारमा छ । देश संघीयतामा […]

महेश आचार्यले भने– कम्युनिष्टको सरकार दिवासपना मात्रै हो

१८ कात्तिक, बिराटनगर । नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताएका छन् । नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताए । बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको […]

चितवनका कम्युनिष्टको अपत्यारिलो र अनौठो हर्कत

‘कम्युनिष्टहरु विचित्रका हुन्छन्, आलोचना गर्न परे भित्तामैं पुग्ने गरी गर्छन्, मिल्न परे अङ्गाल्नो हाल्न बेर लाग्दैन ।’ प्रचण्डले मञ्चबाट यसोभन्दा तालीसँगै हाँसोको फोहोरा छुट्यो । ‘केपीजी र मेरो स्वभाव अलिअलि मिल्छ जस्तो छ ।’ प्रचण्डले अगाडि थपे, ‘अलिअलि अटेरी, अलिअलि घमण्डी । लचक हुनु परे पनि बेर नलाग्ने ।’ प्रचण्डले विहीबार मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन […]

जनवादी गायक रामेशको नजरमा कम्युनिष्ट नेता को-कस्ता ?

गायक तथा संगीतकार रामेश श्रेष्ठले जनताको दुःख र अधिकारको गीत गाउँदै आएका छन् । सार्वजनिक मञ्चमा जाँदा उनी कुनै दलविशेष भन्दा पनि जनतालाई नै केन्द्रमा राखेर गीत गाउँछन् । ‘संघर्ष हो जीवन’, ‘आऊ मिलाऔं हाम्रा हातहरु’ जस्ता गीतबाट सबैमा हुटहुटी भर्छन् । देशको अवस्था बुझेर गीत गाउने जनवादी गायक रामेशले यहाँका राजनीतिक पात्रहरुलाई कसरी हेर्ने […]

प्रचण्डले भने- कम्युनिष्ट पार्टीको नयाँ घोषणापत्र आवश्यक

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा लैजानका लागि नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक परेको बताएका छन् । नेपाली राजनीति र वाम आन्दोलनमा विचलन आएकाले नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक रहेको प्रचण्डले बताए । माओवादी निकट विद्यार्थी संगठनहरुको राष्ट्रिय एकता भेलालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनमा […]

बहसः ‘कम्युनिष्ट’ शब्दको अर्थसंकट र विनिर्माण

‘कम्युनिष्ट’ शब्द नेपाली राजनीतिको लोकप्रिय ‘ब्राण्ड’ बनेको छ । यो ब्राण्डप्रति अतिसय आकर्षण पैदा भएको दक्षिण एशियाको एक मात्र देश नेपाल नै हो । हुन त भारतमा पनि पश्चिम बंगाल र केरला राज्यमा कम्युनिष्ट पार्टीहरुको बलियो पकड थियो । पश्चिम बंगालमा अनपेक्षित रुपले त्यो धेरै तल झरेको छ । केरलामा अझै बाँकी नै छ । […]

समाजवादः क्रान्तिपछि मात्रै कि अघि नै ?

सन् १९४८ मा कार्ल मार्क्स एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र जारी गरेपछि समाजवादको बहस, छलफल, विस्तार र प्रयोगले व्यापकता पाउँदै गयो । त्यसो त कार्ल मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र लेख्नु भन्दा पचासौं वर्ष पहिलेदेखि नै यो ब्रहृमाण्डमा समाजवादको बारे बहस छलफल र केही प्रयोग गरिएको थियो । जुन काल्पनिक थियो । तिनै बहस छलफलहरुको जगबाट नै […]