Comments Add Comment

किरण चेमजोङ

List Grid
किरण आईलिगको बेस्ट गोलकिपर घोषित

१५ चैत, काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । यस सिजन किरणले राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो । उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरे । राष्ट्रिय टिमको […]

गोलकिपर किरणलाई ‘प्लेअर अफ दि मन्थ अवार्ड’

२२ फागुन काठमाडौं । नेपाली नम्बर वान गोलकिपर किरण चेम्जोङले भारतमा भइरहेको आई लिगमा प्लेअर अफ दि मन्थको अवार्ड जितेका छन् । राउण्ड ग्लास पञ्जाव एफसीबाट आई लिग खेलिरहेका किरणले फेब्रुअरी मन्थको लागि प्लेअर अफ दि मन्थ अवार्ड जितेका हुन् । यस्तै उनी टिम अफ दि मन्थमा पनि पर्न सफल भएका छन् । पञ्जावका लागि […]

आइ लिगमा जम्दै किरण चेम्जोङ, नेतृत्व र पोष्ट दुवैमा अब्बल

१८ फागुन, काठमाडौं । किरण कुरमा लिम्बु नेपाली फुटबल टिमका नम्बर वान गोलकिपर हुन् । नेपालले खेलेको विश्वकप छनोटको पछिल्लो खेलमा कुवेतविरुद्ध किरण नै कप्तानी गरेका थिए । उनै किरण अहिले भारतमा भइरहेको इन्डियन (आइ) लिग फुटबलमा जमिरहेका छन् । किरणले आइलिगमा पनि नम्बर वान जस्तै प्रदर्शन गरिरहेका छन् । १० खेल, ६ खेलमा क्लिन […]

गोलकिपर किरणलाई विदेशी कम्पनीको प्रायोजन

१८ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनीले प्रायोजन गरेको छ । युरोपियन राष्ट्र साइप्रसको ग्लोभ्स कम्पनी आरजीले किरणलाई ग्लोभ्स प्रायोजन गरेको हो । आरजीसँग किरणले दुई वर्षको सम्झौता भएको बताए । ‘अहिले दुई वर्षको सम्झौता भएको छ । मैले म्याच, ट्रेनिङ जहाँ पनि उनीहरूको प्रोडक्ट प्रयोग गर्नुपर्छ,’ […]