Comments Add Comment

कीर्तिमान

List Grid
९१ घण्टामा १०७ बच्चा जन्माएर अमेरिकी अस्पतालले राख्यो कीर्तिमान

अमेरिकाको टेक्सासस्थित एक महिला अस्पतालमा छोटो समयमा धेरै बच्चा जन्मिने कीर्तिमान कायम भएको छ । द एन्ड्रयू वुमन हस्पिटलमा गत जुन २४ देखि २८ को कुल ९१ घण्टाको बीचमा १०७ जना बच्चा जन्मिएका हुन् । उक्त अस्पतालमा यसअघि हरेक दिन औसतमा १६ जना बच्चा जन्मिने गरेकोमा सो चार दिनमा १०७ बच्चा जन्मिए । त्यसमध्ये जुन […]

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, अर्जेन्टिना समूह विजेता

१५ असार, काठमाडौं । कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । ब्राजिलको एरेना पान्तानालमा भएको […]

मेस्सीको कीर्तिमान

१५ असार, काठमाडौं । लिओनल मेस्सीले अर्जेन्टिनाको लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलअन्तर्गत अहिले भइरहेको बोलिभियाविरुद्धको खेल सुरुआत गर्दै मेस्सीले सर्वाधिक १४८औं खेल खेलेका हुन् । यसअघि उनले ज्याभिएर मास्केरानोसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए। समूह ‘ए’ को अन्तिम खेलमा बोलिभियाविरुद्ध मेस्सीले पहिलो हाफमा […]

आफ्नै कीर्तिमानसँग बराबरी गरेपछि रोनाल्डोलाई अली दाइले दिए बधाई

१० असार, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने आफ्नै कीर्तिमान बराबरी गरेपछि एसियन फुटबल लेजेण्ड इरानका अली दाइले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । रोनाल्डोले अहिले युरोकप २०२० अन्तर्गत बुधबार राति फ्रान्सविरुद्ध दुई गोल गर्दै दाइको नाममा रहेको १०९ गोलको कीर्तिमान बराबरी गरेका थिए । ३६ वर्षीय रोनाल्डोले युरोकपमा सर्वाधिक १४ गोल समेत गरिसकेका छन् । हंगेरीको बुडापेस्टमा […]

दुई दिनमै तोडियो विश्व एथ्लेटिक्समा कीर्तिमान

२६ जेठ, काठमाडौं । एथ्लेटिक्सको १० हजार मिटरको महिला दौडमा विश्व कीर्तिमान दुई दिनमै तोडिएको छ । इथोपियन धाविका लेटेसेनबेट गिडेले मंगलबार नयाँ विश्व कीर्तिमान बनाएकी छिन् । ओलम्पिक ट्रायल अन्तर्गतने दरल्यान्ड्सको हेन्गेलोमा मंगलबार भएको दौडमा उनले २९ मिनेट ०१.०३ सेकेण्डको समयमा निर्धारित दूरी पूरा गर्दै दुई दिनअघि नेदरल्याण्ड्सकी सिफान असनले बनाएको कीर्तिमान भंग गरेकी […]