Comments Add Comment

कृति सेनन

List Grid
सुशान्त र कृतीको प्रेममा को आयो भिलेन ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननबीच अफेयर सुरु भएको धेरै समय भएको छैन । तर, अहिले उनीहरुबीच ब्रेकअपको खबर आएको छ । यी दुई लो प्रोफाइलका कलाकार फिल्म ‘राब्ता’ को सुटिङका क्रममा नजिकिएका थिए । उक्त फिल्म खासै सफल हुन सकेन । फिल्म सफल नभए पनि यसले सुशान्त र कृतिबीच प्रेम मौलाउन […]

सिद्धार्थसँग श्रद्धा र कृतिले फिल्म खेल्न मानेनन्, परिणिती फाइनल

नायक सिद्धार्थ मल्होत्राको स्टारडम अहिले नाजुक स्थितीमा छ । उनका हरेक चलचित्र असफल हुँदा उनलाई बलिउडमा टिक्न धौ-धौ पर्न थालेको छ । सायद, यसैले पनि होला केही नायिकाहरुले उनीसँग चलचित्र खेलेर जोखिम मोल्न चाहिरहेका छैनन् । निर्मात्री एकता कपुरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘सटगन सादी’मा सिद्धार्थ कपुर फाइनल भैसकेका छन् । यो चलचित्रका लागि […]

‘एक भिलेन २’मा सिद्धार्थसँग कृतिको जोडी

बलिउड चलचित्र ‘एक भिलेन’ले बक्स अफिसमा कमालको व्यापार गर्यो । यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्राको भूमिकालाई सबैले प्रशंसा पनि गरे । यो चलचित्रको गीतले पनि बजारमा तहल्का मच्चाएको थियो । यो चलचित्रमा सिद्धार्थसँग नायिका श्रद्धा कपुरको जोडी देखिएको थियो । अब, चलचित्र ‘एक भिलेन २’ पनि बन्ने भएको छ । तर, यो चलचित्रमा नायक सिद्धार्थ […]

करणको अफर कृति र परिणितीले अस्विकार गरे

चलचित्र ‘बरेली कि बर्फी’को सफलताले नायिका कृति सेनन खुशी छिन् । अब, उनी चलचित्र छान्दा ध्यान दिएर काम गर्ने मुडमा छिन् । यसैले, उनले बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको एउटा प्रस्ताव अस्विकार गरेकी छिन् । यस्तै, चलचित्र ‘गोलमाल अगेन’को सफलताले नायिका परिणिती चोपडा पनि दंग छिन् । उनी, पनि अब करिअरमा गम्भिर छिन् […]

अंकितासँग प्रेम छुटेपछि सुशान्तको कृतीसँग अफेयर

बलिउडमा प्रेम छुट्नु र जुट्नु नयाँ कुरा रहेन । नायक सुशान्त सिंह राजपुत र टेलिभिजन स्टार अंकिताविच करिब ६ बर्षको प्रेममा ब्रेक लाग्यो । यी दुई अलग भएको खबरले मिडियामा राम्रै स्थान पनि पायो । तर, अंकितासँग प्रेम टुटेपनि सुशान्त एक्लो छैनन् । उनले नयाँ प्रेमिका पाएका छन् । चलचित्र ‘हिरोपन्थी र दिलवाले’मा काम गरेकी […]