Comments Add Comment

कैद

List Grid
कञ्चनपुरमा ठगी र लापरबाही गर्ने ३५ ब्यापारीलाई कैद तोकियो

१४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो । कञ्चनपुरका […]

सप्तरीमा कैद र जरिवाना असुली फितलो, अभियुक्त ७५ वर्षदेखि फरार

३ कात्तिक, सप्तरी । सप्तरी जिल्ला अदालतले बिभिन्न शीर्षकको मुद्दामा जरिवाना तोकिएपनि असुलीको अवस्था एकदमै कमजोर देखा परेको छ । पछिल्लो आर्थिक वर्षलाई हेर्ने हो भने जरिवाना लगत तोकिएपनि १० प्रतिशत पनि असुली हुन सकेको छैन् । आर्थिक वर्ष ०७४/ ७५ मा जरिवाना लगत ४ करोड १६ लाख ७२ हजार ४ सय ७३ देखिन्छ । […]

एक महिना कैद सजाय पाएका व्यक्ति १४ वर्षपछि पक्राउ

१४ भदौ, वीरगञ्ज । चोरी मुद्दामा दोषी ठहर भइ फरार भएका एकजना अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । जितपुर-सिमरा उपमहानगरपालिका-४ बस्ने बलबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । वि.स. २०६० माघ २९ गते बारा जिल्ला अदालत कलैयाले चोरी मुद्दामा दोषी ठहर गर्दै कार्कीलाई एक महिना ४ दिन कैद हुने फैसला सुनाएको थियो । […]

एक लाख बीस हजार अभियुक्त फरार, ११ अर्ब रुपैयाँ जरिवाना उठाउन बाँकी

२८ साउन, काठमाडौं । अदालतबाट दोषी ठहर एक लाख २० हजार अपराधी फरार छन् । फैसला कार्यान्वयन कार्यालयका महानिर्देशक महेन्द्र उपाध्यायका अनुसार फरार अभियुक्तसँग एक लाख १० हजार वर्ष कैद तथा करिब ११ अर्ब रुपैयाँ जरिवाना उठाउन बाँकी छ । फरार हुनेले अदालतको सेवा नपाउने, तर अन्य सरकारी सेवा र विदेशसमेत जान पाउने भएकाले उनीहरूलाई […]

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

२४ वैशाख, विराटनगर । अदालतबाट कैद तथा जरिवाना सजायँ फैसला भई फरार रहेका विराटनगरका दिपेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई विषेश सुराकी परिचालन गरी विराटनगर ७ स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ पुनरावेदन अदालत विराटनगरको ठगी मुद्दामा दुई वर्ष कैद एवम् ९२ हजार ८ सय रुपैयाँ जरिवाना फैसला दुई वर्ष […]