Comments Add Comment

कोरोना महामारी

List Grid
कोरोना महामारीमा झन् रेकर्ड नै रेकर्ड

३१ चैत, काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात् नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ । नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर […]

कोरोना महामारी अन्त्य हुन समय लाग्छ : डब्ल्यूएचओ

३१ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम ग्याब्रियसससले कोरोना महामारी अन्त्य हुन लामो समय लाग्ने बताएका छन् । भाइरसबारे देखिएको अन्योल तथा यसलाई हल्का रुपमा लिने बानीले यो महामारी अन्त्य हुन लामो समय लाग्ने उनले बताएका हुन् । यद्यपि, अबको केही महिनामा नै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै महामारीलाई नियन्त्रणमा ल्याउन सकिने […]

वर्ष २०७७ मा नेपाली खेलकुद र कोरोना महामारी

३१ चैत काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट नवौं बृहत राष्ट्रिय खेलकुद शहीद स्मारक ए डिभिजन लिग फुटबल राष्ट्रिय लिग फुटबल क्रिकेटको राष्ट्रिय प्रतियोगिता भलिबलको राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिप फुटबल माथि उल्लेख गरिएका ठूला खेलकुद प्रतियोगिताहरु कोरोना महामारीकै कारण २०७७ मा आयोजना हुन सकेन […]

कोरोनाले कसरी बदल्यो मान्छेको जीवनशैली ?

एउटा प्रचलित भनाई छ, ‘विपत्तिहरु दुःख र कष्ट मात्र बोकेर आएको हुँदैन । हामीभित्रको शक्ति एवं सामर्थ्य निकाल्न पनि आउँछ ।’ कोरोना महामारी यसको मिल्दो दृष्टान्त हो । कोरोना महामारीले विश्वकै मानव समुदायलाई आच्छु–आच्छु बनायो । कतिको ज्यान लग्यो, कतिलाई अस्पतालको शैयामा पु¥यायो । यसले शारीरिक, मानसिक मात्र होइन, सामाजिक जीवन पनि नराम्ररी प्रभावित बनाइदियो […]

वायु प्रदूषण कोरोना महामारीभन्दा घातक

सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट महामारीका रूपमा शुरू भएको भनिएको कोरोनाभाइरसले आज पनि विश्वलाई उत्तिकै आक्रान्त बनाएको छ । कोरोनाका कारण १५ महीनाको अवधिमा २९ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । महामारीको विपत्ति अझै कायमै छ । हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ कि कोरोना भन्दा हानिकारक र विश्वलाई प्रभावित गरिरहेको अर्को ‘महामारी’ वायु प्रदूषण […]

जनतालाई होली नखेल्न प्रशासनको अनुरोध, उद्योगी व्यापारीसँग होली खेल्दै मुख्यमन्त्री !

१२ चैत, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा […]

कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

कोरोना महामारीपछि अहिले धेरै कलेजहरू खुल्न थालिसकेका छन् । नयाँ सेमेस्टरमा भर्ना हुन चाहने विद्यार्थीहरूको लागि यो वर्ष अरू समयभन्दा महत्वपूर्ण हुनेवाला छ । नयाँ सेमेस्टरमा प्रवेश लिने विद्यार्थीहरूले कलेजको वातावरण अनुकूलको नियममा आबद्ध पनि हुनुपर्छ । कलेज जीवनले हामीमा नयाँ किसिमको साहस र स्वतन्त्रता दिने गर्छ । यस समयमा हुने कुनै नराम्रो सुरुवातले जीवनभरि […]

महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता

२५ माघ, काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् । लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ […]

यो महामारीको असर बालबालिकाले अझै धेरै वर्षसम्म भोग्नुपर्ने हुन्छ

कान्ति बाल अस्पतालले अहिलेसम्म नोवेल कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ ६९ जना बालबालिकाको उपचार गर्‍यो । सुखद कुरा के रह्यो भने एकदमै गम्भीर र लेभल-थ्री आईसीयूमा राखेर उपचार गर्नुपर्ने बालबालिका धेरै भएनन् । हुन त हाम्रोमा केही बालबालिकाको कोभिड-१९कै कारण देहान्त पनि भयो । तर तथ्यांकमा हेर्ने हो भने त्यो अत्यन्तै कम हो । अहिले स्वास्थ्य […]

भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै […]

महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार !

कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र एक हिसाबले तहसनहस बनिरहेको छ । कैयन् व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ । विभिन्न देशका सरकारहरुले समेत टाट पल्टिन लागेको बताउन थालेका छन् । कोरोना भाइरस महामारीले रोजगारी तथा व्यवसायबाट हात धुनुपरेको र हातमुख जोर्नसमेत धौधौ हुन लागेको अवस्थामा धेरै मानिसका पारिवारिक योजनाहरु […]

३ महिनामै गुगलले कमायो ५० खर्ब, महामारीमा फेसबुकलाई पनि फलिफाप

विश्वव्यापी कोभिड-१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ । अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेश्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्वपूर्ण वृद्धि कायम गर्न सफल भएको […]

महामारीमा कलेजको नयाँ नियम : नगदको साटो नरिवल दिएर शुल्क तिर्न सकिने

हामीकहाँ कोरोना भाइरस महामारीमा पठनपाठन नहुँदासमेत निजी स्कुल तथा कलेजहरुले विद्यार्थीहरुबाट चर्को शुल्क उठाइएका समाचार आइरहेका छन् । पढाइ नहुँदासमेत स्कुल कलेजहरुलाई पहिले जस्तै थुप्रो पैसा तिर्नुपर्दा अभिभावकहरु टाउकोमा हात राख्न बाध्य छन् । उता इण्डोनेसियामा चाहिँ अभिभावकहरुले आफ्ना छोराछोरीको कलेज फी का रुपमा पैसाको साटो नरिवल बुझाउन पाउने भएका छन् । यद्यपि पूरै इण्डोनेसियामा […]

एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा

१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ । जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय […]

कोरानाकालमा बढ्यो रेमिट्यान्स, घट्यो हुण्डि

१३ असोज, काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड-१९) को निकै ठूलो असर परे पनि नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण) मा भने सकारात्मक प्रभाव परेको छ । नेपाल पूर्ण लकडाउन भएर वैदेशिक रोजगारीमा जाने क्रम ठप्प हुँदा पनि रेमिट्यान्स आप्रवाहमा बढोत्तरी देखिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले ११ चैतदेखि देशमा पूर्ण लकडाउन गर्‍यो […]

महामारी व्यवस्थापनमा निजामती सेवाको भूमिका

सन् २०१९ को अन्त्य र २०२० सुरुवातसँगै सिङ्गो विश्व कोभिड-१९ भाइरसका कारण सिर्जित विश्वव्यापी कोरोना महामारीसँग जुधिरहेको छ । यसबाट हाम्रो देश अछुतो रहन सकेको छैन । महामारी देखापरेसँगै यसलाई परास्त गर्न महामारी व्यवस्थापनको प्रभावकारिता आवश्यक रहन्छ । निजामती सेवा राज्य सञ्चालनको वैधानिक संयन्त्र भएकाले राज्यमा देखापरेको महामारीसँग जुध्नु र यसको प्रभावकारी व्यवस्थापनमा जुट्नु निजामती […]

महामारीको कारण गरिबीमा धकेलिए १५ करोड बालबालिका

२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण विश्वभर थप १५ करोड बालबालिका बहुआयामिक गरिबीमा धकेलिएको युनिसेफले बताएको छ । यससँगै विश्वभर गरिबीको सामना गरिरहेका बालबालिकाहरुको संख्या करिब एक अर्ब २० करोड पुगेकोयुनिसेफ र सेभ द चिल्ड्रेनको नयाँ प्रतिवेदनले देखाएको हो । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडिको तुलनामा १५ करोडले बढी हो । […]

संकटसँगै जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आयो : मन्त्री ज्ञवाली

१ असोज, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईवटा संकटलाई सामान गरेर जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका हुन् । व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर […]

कोरोना महामारीमा बालबालिकाको मानसिक स्वास्थ्य

विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमणले ३० करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष असर पारेको छ भने अप्रत्यरुपमा विश्वका सात अर्ब जनसंख्यालाई प्रभावित पारेको छ । यो जनस्वास्थ्य सङ्कटले आर्थिक, सामाजिक र व्यक्तिगत पाटोमा पनि नराम्ररी असर गरिरहेको छ। समग्रमा हेर्दा कोरोना भाइरसले बालबालिकालाई तुलनात्मक रूपमा कम सङ्क्रमित गरेको देखिएको पाइए पनि यसले निम्त्याइरहेको मानसिक असर भने गहिरो […]

महामारीको कारण लाखौं बालबालिका जोखिममा

२४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण विश्वभर लाखौं बालबालिका जोखिममा रहेको बताएको छ । राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको सफलता गुम्न सक्ने चेतावनी दिएको हो । राष्ट्रसंघको बालबालिका कोष युनिसेफका अनुसार एक वर्षमा बच्न सकिने रोगको कारण मृत्यु हुने पाँच […]

युवाले बढाइरहेछन् महामारी : डब्ल्यूएचओ

२ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युवा पुस्ताले कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलाइरहेको बताएको छ । डब्ल्यूएचओको वेस्टर्न प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक टाकेसी कासाईले २० देखि ४० को दशकको उमेर भएका मानिसहरुले उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण फैलाइरहेको बताएका हुन् । कासाईले भर्चुअल बि्रफिङको क्रममा धेरै युवाले आफू संक्रमित हुँदा सावधानी नअपनाएको बताएका छन् […]