Comments Add Comment

गर्भनिरोधक

List Grid
यौन सुखका लागि प्राकृतिक गर्भनिरोधक विधि

दाम्पत्य जीवनको अभिन्न पाटो हो यौन । सन्तान जन्माउन मात्र होइन, आपसी सम्बन्धलाई प्रेमिल  र रोमाञ्चक बनाइराख्न पनि यौनले भूमिका खेल्छ । दाम्पत्य सुखको एउटा कडी हो यौन । यसका थुप्रै सकारात्मक पक्ष छन् । जस्तो कि यसले दम्पतीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । किनभने यस क्रममा दुवैजना भावनात्मक रुपले एकदमै नजिक हुन्छन् । तनाव, चिन्ता […]

प्राकृतिक गर्भनिरोधक विधी, रोमान्चक र सुरक्षित यौन जीवनका लागि

भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ । दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने ? यसबारे पनि विज्ञहरुले सुझाएका छन् । भनिन्छ, […]

बच्चालाई स्तनपान गराइराखको बेला गर्भनिरोधक औषधी खान हुन्छ ?

अहिले धेरै दम्पतीका लागि, ‘एउट सन्तान, पुगिसरी’ भनेजस्तै भएको छ । कतिले दुई जनासम्म सन्तानको योजना बनाउँछन् । तर, धेरै सन्तान जन्माउने कुरामा सर्तक हुन थालिएको छ । किनभने धेरै सन्तानलाई उचित पालन-पोषण गर्न अहिले असंभव बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा सन्तानका रहर पुरा भइसकेकाहरु दोस्रो गर्भ रहन दिदैनन् । यदी गर्भ रहेमा […]

बाँदरको बन्ध्याकरण !

केही समय पहिले स्पेनमा बढ्दो परेवाको संख्या नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक पिल्स दिन थालिएको खबर आएको थियो । गर्भनिरोधका लागि मान्छेले बन्ध्याकरण गरिदिने जिवमा बाँदर पनि थपिएको छ । भारतको आगरामा अहिले झण्डै ८ हजार भन्दा बढि बाँदर छन् । आउँदो ६ वर्षमा बाँदरको संख्या बढेर २ लाख १६ हजार पुग्ने अनुमान गरिएको छ […]