Comments Add Comment

गैर आवासीय नेपाली संघ

List Grid
एनआरएनएको विशेष महाधिवेशनमा सहभागी नहुन परराष्ट्रमन्त्रीलाई आग्रह

१ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएनए अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेखेका छन् । आईसीसी सदस्यहरु स्पेनका चिन्तामणि सापकोटा, संयुक्त राज्य अमेरिकाका शंकर खड्का, अष्ट्रेलियाका दीपक शर्मा, जर्मनीका विजय मोक्तान र अफ्रिकाका क्षेत्रीय सदस्य रोशन थापाले संयुक्त पत्र लेख्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । […]

एनआरएनका छोराछोरीलाई नेपालबारे शिक्षा दिइने

काठमाडौं । गैरआवासीय नेपालीका सन्तानहरुले नेपाली संस्कृति र भेषभूष बिर्षन थालेको गुनासो बढेपछि गैरआवासीय नेपाली संघ एनआरएनले एनआरएनका सन्तानलाई नेपालबारे शिक्षा प्रदान गर्न कार्यदल गठन गरेको छ । कार्यदलले विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीका सन्तानलाई नेपालबारे शिक्षा दिने तथा जानकारीमूलक सामाग्रीहरु प्रदर्शन गर्नेछ । ग्ररआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य प्रवर्दन उपकार्यदलका […]

एनआरएनए अध्यक्ष घले स्विटजरल्याण्ड आउँदै

बार्सिलोना ।  गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घले स्विटजरल्याण्ड आउँने भएका छन्। राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डले आयोजना गर्न लागेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी बन्न आगामी शनिबार अध्यक्ष घले जुरीख आउँन लागेका हुन्। “गैर-आवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व” विषयक एक अन्तर्क्रिया कार्यक्रमको एनआरएनए स्विटजरल्याण्डले आयोजना […]