Comments Add Comment

ग्रीन टी

List Grid
‘ग्रीन टी पिउन जानेकै छैन’ चिया विशेषज्ञ सोनम पाल्जोर लामा

नेपाली समाजमा अहिले ग्रीन टी पिउने लहर छ । ग्रीन टीलाई स्वादका लागिभन्दा पनि स्वास्थ्यका लागि पिउने गरेको पाइन्छ । कसैले तौल घटाउन, कसैले मधुमेह नियन्त्रण गर्न, कसैले क्यान्सरको जोखिमबाट बच्न ग्रीन टी पिइरहेका छन् । ग्रीन टीको उपभोक्ता बढेसँगै बजारमा थरीथरीका ग्रीन टी ल्याइएको छ । उपभोक्ताले बजारमा उपलब्ध ग्रीन टी खरिद गरेर सेवन […]

ग्रीन टी कसरी कसरी बनाउने ? कसरी पिउने ?

ग्रीन टी हरियो रंगको देखिने र तातो पेय मात्रै होइन । ग्रीन टीको प्रत्येक कप एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मुटुसम्बन्धी रोग लाग्न दिँदैन, मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउँछ र क्यान्सर हुने सम्भावना कम गराउँछ । ग्रीन टीको सबैखाले फाइदालाई राम्रोसँग प्राप्त गर्नको ग्रीन टी बनाउने उपयुक्त तरिकाको बारेमा जानकार हुनुपर्छ । ग्रीन टी कसरी पिउने ? […]

ग्रीन टी: किन, कसरी, कति र कहिले पिउने ?

अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ । धेरैजसो बलिउड सेलिब्रेँ नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति […]

क्यान्सरका बिरामीलाई विज्ञको सुझावः मिर्गौला जोगाउन ग्रीन टी खानुहोस्

१० मंसिर, काठमाडौं । ‘ग्रीन टी’ को सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । यसमा भएको एन्टी अक्सिडेण्ट तत्वले छालालाई सुन्दर बनाउनुका साथै शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । यसबाहेक ‘ग्रीन टी’ को यति धेरै फाइदा छ, जुन हामीले सोचेभन्दा बाहिर छ । भारतको दिल्लीस्थित अल इण्डिया इष्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालले हालै […]