Comments Add Comment

चरेससहित पक्राउ

List Grid
५ किलो चरेससहित दुई जना पक्राउ

२५ मंसिर, वीरगञ्ज । पर्साबाट प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–९ हरिहरपुर बस्ने ३७ वर्षीय भिमप्रसाद यादव र २२ वर्षीय घनश्याम यादव पक्राउ परेका हुन् । उनीहरुलाई सखुवाप्रर्सौनी गाउँपालिका– २ श्रीपुर पचगवाबाट लागूऔषध चरेससहित पक्राउ गरिएको थियो । उनीहरु चढेको बीआर २२ एपी ८८२३ नम्बरको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा […]

साढे २२ केजी चरेससहित दुई जना पक्राउ

२२ असार, बुटवल । रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेससहित दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा गुल्मीको मदाने गाउँपालिका-७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका रतिमान दमाई […]