Comments Add Comment

चितवन मेडिकल कलेज

List Grid
दशैंमा चितवन मेडिकल कलेजमा सबै सेवा सञ्चालन हुने

१८ असोज, चितवन । बडा दशैंको अवसरमा चितवन मेडिकल कलेज भरतपुरका सबै सेवाहरु यथावत रहने भएका छन् । बडा दशैंका तीन दिन जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालको समेत सेवा बन्द रहने अवस्थामा चितवन मेडिकल कलेजले भने दशैंका पाँचै दिन सेवा पूर्ववत सञ्चालन गर्ने जनाएको छ । कलेजले अघिल्ला वर्षहरुमा पनि सेवालाई बन्द नगरी […]

विप्लवका छोरा प्रकाश चन्द रिहा

२६ भदौ, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रकाश चन्दसँगै सुधा पुलामी, अनित घर्तीमगर, अनु तामाङ, प्रमोद तिमिल्सिना, अमित यादव, सीता पौडेललगायतलाई प्रहरीले बिहीबार बिहान रिहा गरेको हो । अस्पतालभित्र […]

चितवन मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप

२५ भदौ, चितवन । भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) मा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर […]

मेडिकल कलेजको श्रम शोषणमा नर्स, मासिक तलब पाँच हजार !

६ चैत, चितवन । चितवनको पुरानो मेडिकल कलेजले इन्टर्ननसीपका नाममा नर्सहरुको श्रम शोषण गर्दै आएको छ । नर्सिङ काउन्सिलको परीक्षा पास गरेका नर्सहरुलाई मासिक पाँच हजार रुपैयाँमा काम लगाउने कामको नेतृत्व कलेजकी नर्सिङ विभाग प्रमुख सीता पराजुलीले गरेकी छन् । सरकारले कामदारको न्यूनतम ज्याला १३ हजार ४५० तोकेको छ । तर, चितवनको पुरानो मेडिकल कलेजले […]

मेडिकल कलेजको श्रम शोषणमा नर्स

६ चैत, चितवन । चितवनको पुरानो मेडिकल कलेजले इन्टर्ननसीपका नाममा नर्सहरुको श्रम शोषण गर्दै आएको छ । नर्सिङ काउन्सिलको परीक्षा पास गरेका नर्सहरुलाई मासिक पाँच हजार रुपैयाँमा काम लगाउने कामको नेतृत्व कलेजकी नर्सिङ विभाग प्रमुख सीता पराजुलीले गरेकी छन् । सरकारले कामदारको न्यूनतम ज्याला १३ हजार ४५० तोकेको छ । तर, चितवनको पुरानो मेडिकल कलेजले […]

चितवन मेडिकल कलेजका निर्देशकको गाडी तोडफोड

११ माघ, भरतपुर । चितवन मेडिकल कलेजका निर्देशक डा. हरिश न्यौपाने सवार गाडी अज्ञात समूहले सोमबार तोडफोड गरेको छ । अस्पताल परिसरमै बा १४ च  ७५६४ नम्वरको ल्याण्ड क्रुजर गाडी अज्ञात समूहले तोडफोड गरेको हो । गाडीमा न्यौपाने र उनका चालक मात्रै थिए । दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूह गाडी तोडफोड गरी फरार […]