Comments Add Comment

चिनी अभाव

List Grid
देशभरका बिस्कुट उद्योगमा चिनी अभाव

१८ साउन, काठमाडौं । सरकारको लापबाहीले देश भरको बिस्कुट उद्योगमा चिनी अभाव भएको छ । उद्योगको महत्वपूर्ण कच्चा पदार्थमा रहेको चिनी नपाइँदा चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन् । निजी क्षेत्र र सरकार सबैतिर माग्दा पनि उद्योगहरुले चिनी नपाएको नेपाल बिस्कुट उत्पादक संघका महासचिव बिक्रम कर्माचार्यले बताए । ‘चिनी उत्पादक निजी क्षेत्रका […]