चिया खेती

पञ्चकन्यामा चियाको व्यावसायिक उत्पादन

पञ्चकन्यामा चियाको व्यावसायिक उत्पादन

नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाँझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ ।