Comments Add Comment

जगदम्बा मोटर्स

List Grid
जगदम्बा मोटर्सले प्रोटोन एक्स ७० गाडी नेपाल भित्र्याउँदै

२ वैशाख, काठमाडौं । जगदम्बा मोटर्सले मलेसियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोनले बजारमा ल्याएको आधुनिक सुविधा युक्त प्रोटोन एक्स ७० गाडी नेपाल भित्र्याउने तयारी गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रोटोनले २०२० मा थप आधुनिक सुविधाहरुले भरिपूर्ण एक्स ७० गाडीको नयाँ संस्करण मलेसियामा सार्वजनिक गर्‍यो, जसले यसको पुरानो संस्करणले मलेसियामा हात पारेको […]

नेपालमा ‘प्रोटोन साँगा’को भर्चुअल लन्च गर्दै जगदम्बा मोटर्स

जगदम्बा मोटर्सले नेपाल ल्याएको मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको सागा कार भर्चुअल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बाले हालै भित्र्याएको ‘प्रोटोन सागा’ बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको जगदम्बाले जानकारी दिएको हो। भर्चुअल लञ्चको साँझ ५ बजे प्रत्यक्ष प्रसारण गरिनेसमेत जगदम्बाले जनाएको छ। कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा पहिलो […]