Comments Add Comment

जनआन्दोलन

List Grid
जनताको अदालतबाट पुनर्स्थापित त्यो संसद…

३० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक संसद विघटनबारे सर्वोच्च अदालतको फैसला शिरोधार्य गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले ‘सदर गरे जनताले पनि सदरै मान्नु पर्ने’ देउवाको धारणा रहेको बुझिन्छ । देउवा स्वयंले दुई दशक पहिले गरेको संसद विघटनको […]

प्रधानमन्त्री पद अयोग्य मान्छेका हातमा पुग्यो

तपाईंहरुलाई केपी ओली सर्वसत्तावादी हुन् भन्ने लागेको होला । होइन । उनी सर्वसत्तावादी हुन खोजेका होइनन् । ओलीको ढंग नपुगेको हो । शुरुमै ढंग पुर्‍याउन नसकेका हुन् । सरकार बनेपछि ओलीले संघीयतासँग जोडिएका ३५० जति कानून बनाउनुपर्ने थियो । पहिलो पटक कानून बनाउने उत्तम अवसर पाएका थिए । जसरी २०४८ मा कांग्रेस नेतृत्व सरकारलाई रोक्न […]

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर […]

सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : भट्टराई

९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । ‘चुनाव […]

तेस्रो जनआन्दोलनको विकल्प छैन

६ माघ काठमाडौं । आइतबार एक भिडियो सन्देशमार्फत राजनीतिक विश्लेषक एवं चिन्तक सिके लालले राज्यका सबै अंग निष्प्रभावी बनेको बताएका छन् । उनले प्रतिगमन जारी रहे, तेस्रो जन आन्दोलनको विकल्प नभएको भन्दै आम नागरिक समुदायलाई प्रतिगमनविरूद्ध खरो उभिन आग्रह गरेका छन् । नयाँ शिरामा आन्दोलन हुनुपर्ने विचार राखेका सिके लालले आजको राजनीतिक अवस्था कसरी सिर्जना […]

अकस्मात् सडक चकित पर्‍यो !

शुक्रबार । दिनको १२ बजे । अकस्मात हजारौँ बुटहरु बज्रिए म (सडक)माथि । अकस्मात, यति धेरै मान्छेहरु किन आए ! अकस्मात, ममाथि आएर गजधम्म किने बसे ! अकस्मात किन यति चर्को कोकोहोलो मच्चाए ! बिहानसम्म त फाटेका जुत्ता लगाएका किसानहरु थिए यहाँ । उनीहरु चाहिँ अकस्मात कहाँ बिलाए ? अकस्मात म चकित परेँ ! मैले […]

जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न अनेरास्ववियूको माग

१८ साउन, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएका जनयुद्ध, जनआन्दोलन र न्यायपूर्ण आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरविरुद्ध कठोर संघर्षमा रहेका तत्कालीन माओवादी सम्वद्ध जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ (जमिन) लाई आइतबार भेट्ने […]

जनआन्दोलनका घाइतेलाई पक्षपातः सिन्धुलाई १६ लाख, गोपाललाई रित्तो हात !

३० जेठ, काठमाडौं । सरकारले जनआन्दोलनकी घाइते सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय गरेको छ । २०६३ साल बैशाख ६ गते झापामा राजतन्त्र विरुद्धको जनआन्दोलनमा सहभागि भइरहँदा उप्रेतीको दाहिने हातको कुहिनोमा गोली लागेको थियो । तर त्यही दिन देब्रे खुट्टाको तिघ्रामा गोली लागेका झापाकै धुलाबारीका गोपाल श्रेष्ठ भने उपचार अभावमा पाकेको घाउ […]