Comments Add Comment

जर्जिन्हो

List Grid
इटालीको टिममा जर्जिन्हो र इमरसन थपिए

१७ जेठ, काठमाडौं । युरोकप २०२० अघि जर्जिन्हो र एमरसन इटालियन टोलीमा थपिएका छन् । प्रशिक्षक रोवर्टो मान्सिनीले युरोपियन च्याम्पियन्स लिग पछि चेल्सीबाट खेल्ने दुई खेलाडीलाई टिममा राखेका हुन् । चेल्सीले म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जितेको थियो । मान्सिलीले यसअघि युरोकपका लागि ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । […]

चेल्सीमा चल्दैछ जर्जिन्होको जादु

काठमाडौं । दक्षिणी ब्राजिलको इम्बिटुबामा जन्मिएका जर्ज लुइज फ्रेलो फिल्हो अर्थात् जर्जिन्हो १५ वर्षको उमेरमा इटाली पुगे । त्यहाँ पुग्दा नै उनमा फुटबलको कला पसिसकेको थियो । मिडफिल्डर जर्जिन्होले इटालीमा सन् २००७ मा भेरोना क्लबको युवा टिमबाट व्यावसायिक फुटबल सुरु गरे । २०१० मा भेरोनाको मुख्य टिमबाट खेलेका उनी त्यही वर्ष लोनमा तल्लो तहको क्लब […]