Comments Add Comment

जोर–बिजोर

List Grid
धनुषा र महोत्तरीमा निषेधाज्ञा खुकुलो, निजी सवारी चल्न दिइने

७ असार, जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । धनुषामा निजी सवारी साधन पनि सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । असार ७ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय सकिन लाग्दा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने निर्णय गरेको […]

रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली

१२ वैशाख, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो । […]

काठमाडौं उपत्यकामा जोर बिजोर कडाइ

१३ असोज, काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । […]

बैङ्कका कर्मचारीलाई जोर–बिजोर लागु हुन्छ कि हुँदैन ?

२५ साउन, काठमाडौं । सरकारले सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेको छ । तर, अत्यावश्यक सेवाका लागि भने जोर–बिजोर लागु हुँदैन । उसोभए, बैङ्कमा काम गर्ने कर्मचारीहरुका लागि जोर–बिजोर सवारीको नियम लागु हुन्छ कि हुँदैन त ? सरकारले अत्यावश्यक सेवाको क्षेत्रभित्र बैङ्कहरुलाई पनि राखेको छ । तर, बैङ्कका कर्मचारीहरुले कार्यालय र घरमा आवत–जावत गर्ने क्रममा […]