Comments Add Comment

डा. डिजन भट्टराई

List Grid
शरीरमाथिको आत्मनिर्णयको अधिकारले पितृसत्ता धर्मराउँछ

प्राकृतिक सत्ता अन्तिम सत्ता थियो, अन्तिम सत्ता हो र अन्तिम सत्ता हुनेछ । तथापि सिंगो मानव सभ्यताले नै एउटा नयाँ सत्ताको निर्माण गरेको छ । शायद, यो पनि प्राकृतिक सत्ताको एउटा सानो अंश हो । प्राकृतिक सत्ताले शक्तिशाली बनाएका महिलालाई मानवीय सत्ताले ठूलो षड्यन्त्र गर्यो र प्राकृतिक रूपमा नै स्थापित विश्वव्यापी मातृसत्ता पितृसत्तामा रूपान्तरण हुन […]

संघीयताका सिडियो सा’ब

राणा शासनकालमा मात्र नभएर २००७ सालमा प्रजातन्त्र स्थापना भएपश्चात् पनि राज्यव्यवस्थाले आफ्नो पहुँच र क्षमतालाई सुदृढ गरी शासन सञ्चालनका लागि विभिन्न संरचना निर्माण गर्ने क्रममा वडा हाकिमको व्यवस्था गरी हाल विद्यमान रहेको प्रमुख जिल्ला अधिकारी पदको आधार तयार भएको प्रशासनिक इतिहास हामीसँग छ । तत्कालीन निश्चित भौगोलिक क्षेत्रको सम्पूर्ण शासकीय अधिकार वडा हाकिममा केन्द्रीकृत गरिएको […]

निजामति सेवामा वृत्तिको सपना, अवसान र नयाँ बाटो

महत्वाकांक्षा एवं चाहनाको फुल्दो एवं फक्रँदो स्वरुप नै शायद सपना हो, जसबाट जिउनको लागि जीवनपर्यन्त असीमित ऊर्जा प्रवाह भइरहन्छ । सपना चाहनाहरूको त्यो ऊँचो शिखर हो, जसले पाइला, मनहरूलाई दिशाबोध गराइरहन्छ । सपना कसैको साझा हुँदैन । मान्छे मान्छेका सपना बेग्लै हुन्छन् । सपनाको महत्व एवं सार्थकता शायद स्वप्निल द्रष्टामा हुन्छ । यद्यपि दर्शकहरूले द्रष्टाको […]