Comments Add Comment

डेभ वाटमोर

List Grid
क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

२१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ । तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका प्रशिक्षक वाटमोरको परिवार श्रीलंकामै छन् । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोर श्रीलंका जान लागेको अनलाइनखबरलाई […]

क्रिकेट प्रशिक्षक वाटमोर भन्छन्- नेपालको प्रदर्शनबाट ‘सरप्राइज्ड’ भएँ

१२ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज टी-२० सिरिजको उपाधि जित्दा पर्दा पछाडिको नायक रहे प्रशिक्षक डेभ वाटमोर । शनिवार नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेपछि नेपाली दर्शक मात्र होइन उनै प्रशिक्षक वाटमोर पनि केही आश्चर्यमा परे । उनले खेल प्रतिस्पर्धात्मक नै हुने सोचेका थिए । तर नेपाली बलरले कडा […]

वाटमोर सहभागी हुने क्रिकेट क्लिनिक स्थगित, त्रिकोणात्मक सिरिजपछि फेरि सुरु गरिने

१८ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर सहभागी भएको हाइ पर्फमेन्स क्रिकेट क्लिनिक तत्कालका लागि स्थगित गरेको छ । क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ । आगामी बैशाखमा नेपालमै आयोजना हुने त्रिकोणात्मक सिरिजको लागि तयारी गर्नुपर्ने भएको क्यानले क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ […]

नेपाली खेलाडीको खेल कौशल नियाल्दै डेभ वाटमोर

२६ माघ, काठमाडौं । आगामी मार्चमा ओमान हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपालले शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज मार्च १९ देखि २८ सम्म ओमानमा हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाए पनि पहिलो चरणमा २१ खेलाडीको मात्र प्रशिक्षण भइरहेको […]

नेपाली राष्ट्रिय क्रिकेटका प्रशिक्षक वाटमोर भन्छन् : नयाँ चुनौती हेर्दैछु

३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक डेभ वाटमोरले नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् । वाटमोर सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार अगाडि नयाँ काम रहेको र चुनौतीलाई हेरिरहेको जनाएका छन् । वाटमोरको एजेन्टको रुपमा काम गर्दै आएको वान स्पोर्ट्स इभेन्टले गरेको ट्वीटमा रिट्वीट गर्दै वाटमोरले लेखेका छन्,’धन्यवाद जेरी तपाईंको प्रयासको लागि […]

वाटमोरको आगमन : नेपाली क्रिकेटका लागि अवसर

२ पुस काठमाडौं । श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका डेभ वाटमोरलाई नेपाली क्रिकेटको राष्ट्रिय टिमले मुख्य प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विश्वकप विजेता प्रशिक्षक डेभनेल फ्रेडेरिक (डेभ) वाटमोरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग २ सिरिजसँगै राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षकविहीन थियो […]

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

२ पुस, काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् । […]

नेपाली क्रिकेट टिमको प्रशिक्षक बन्ने दौडमा वाटमोर

१० मंसिर, काठमाडौं । जतिबेला डेभ वाटमोर श्रीलंकन राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भए, अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको टोलीमा यति ठूलो रुपान्तरण ल्याउँछन् भन्ने धेरैलाई विश्वास थिएन । कप्तान अर्जुना रणतुङ्गासँग मिलेर उनले श्रीलंकाली टोलीको मुहार परिवर्तन गरेर एकदिवसीय क्रिकेटमा एक जबरजस्त शक्ति बनाए । ओपनरहरू सनथ जयसूर्या र रोमश कलुविथराणलाई उनले आक्रामक […]