बस्ती जोगाउन गेग्रान पन्छाउँदै मुस्ताङको थासाङ गाउँपालिका
२०८२ साउन ९ गते १७:५३ अगाडि
मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ ।