Comments Add Comment

दाइजो

List Grid
छोरीको बिहेमा दाइजो : २१ वटा विषालु सर्प !

नेपालमा चेपाङ जातिको बिहेमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन छ । केही आदिवासी जनजातिहरुमा बिहे गरेर घर पठाएकी छोरीलाई उपहारको रुपमा विषको प्यालासमेत दिने परम्परा छ भनिन्छ । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन […]

मुस्लिम विद्यार्थी जुटे दाइजोको विरोधमा

बढिरहेको छ दाइजोको चलन बन्दै छ सँस्कृतिको अंग कसरी सुखी रहली र छोरी किनेर दिएको दुलाहासँग इस्लाम धर्ममा निकाह (विवाह) गर्दा दाइजोको कुरा हुन्न, बरु ‘महर’ भन्ने छ जुन केटा पक्षले दिनुपर्छ । केटीको भविष्य सुरक्षित होस् भनेर केटाले आफ्नो हैसियत अनुसार जग्गा, नगद, गरगहना आदि दिने गरिन्छ । इस्लामिक संघ, पर्साका अध्यक्ष जमील अख्तर […]

दाइजोको विरोधमा मुस्लिम समुदाय

बढिरहेको छ दाइजोको चलन बन्दै छ सँस्कृतिको अंग कसरी सुखी रहली र छोरी किनेर दिएको दुलाहासँग इस्लाम धर्ममा निकाह (विवाह) गर्दा दाइजोको कुरा हुन्न, बरु ‘महर’ भन्ने छ जुन केटा पक्षले दिनुपर्छ । केटीको भविष्य सुरक्षित होस् भनेर केटाले आफ्नो हैसियत अनुसार जग्गा, नगद, गरगहना आदि दिने गरिन्छ । इस्लामिक संघ, पर्साका अध्यक्ष जमील अख्तर […]

दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष जेल

२४ साउन, काठमाडौं । नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी प्रावधान नहुँदा घटनामा कमी आउन सकेको थिएन । हालसम्म प्रचलनमा रहेको संहिता कानुन […]

दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष जेल

२४ साउन, काठमाडौं । नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी प्रावधान नहुँदा घटनामा कमी आउन सकेको थिएन । हालसम्म प्रचलनमा रहेको संहिता कानुन […]

आफैलाई मट्टितेल खन्याएकी पार्वती भन्छिन् – न मर्न सकेँ न सुखले बाँच्न सकेँ

१६ वैशाख, सप्तरी । सँगै जीउने सँगै मर्ने कसम खाएका श्रीमानले कहिल्यै माया गरेनन् । न त सासू-ससुराकै माया पाइन् । माइती घरमा त राम्रोसँग हुर्कनसमेत नपाई अन्माइएकी उनले श्रीमानको घरमा दासीको जीवन बिताइन् । पिरलो यतिसम्म भयो उनले मर्ने निर्णय गरिन् । मर्न भनेर आफ्नो शरीरमा आफैंले आगो लगाएकी उनी बाँच्न त सफल भइन् […]

पार्वती भन्छिन् – न मर्न सकेँ न सुखले बाँच्न सकेँ

१६ वैशाख, सप्तरी । सँगै जीउने सँगै मर्ने कसम खाएका श्रीमानले कहिल्यै माया गरेनन् । न त सासू-ससुराकै माया पाइन् । माइती घरमा त राम्रोसँग हुर्कनसमेत नपाई अन्माइएकी उनले श्रीमानको घरमा दासीको जीवन बिताइन् । पिरलो यतिसम्म भयो उनले मर्ने निर्णय गरिन् । मर्न भनेर आफ्नो शरीरमा आफैंले आगो लगाएकी उनी बाँच्न त सफल भइन् […]

दाइजोको कारण विहे भाँडिएपछि युवतीद्वारा आत्महत्या, केटाको बाबु पक्राउ

११ वैशाख, वीरगञ्ज । दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का बच्चु भन्ने जयनारायण साह छन् । दाइजोले भाँडियो बिहे जयनारायणका छोरा २१ बर्षीय […]

बिहे भाँडिएपछि युवतीद्वारा आत्महत्या, दाइजो माग्ने पक्राउ

११ वैशाख, वीरगञ्ज । दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का बच्चु भन्ने जयनारायण साह छन् । दाइजोले भाँडियो बिहे जयनारायणका छोरा २१ बषर्ीय […]

मुस्लिम महिलाको सक्रियतामा गाउँमा दाइजो बन्द

१४ माघ, रौतहट । रौतहटका मुस्लिम महिला दाइजो प्रथालाई उन्मुलन गर्न सक्रिय बनेका छन् । वृन्दावन नगरपालिका ७ सखुअबा धमौराको मुस्लिम टोलका महिलाहरुले समूहनै गठन गरेर दाइजोविरोधी अभियान शुरु गरेका छन् । दाइजोका कारण आर्थिक अवस्था धराशायी हुने र गरीब परिवारका छोरीहरुको विवाह नै हुन नसक्ने अवस्था आएपछि महिलाहरु दाइजोविरोधी अभियानमा सक्रिय भएका हुन् । […]

अनौठो बिहे, बेहुलालाई दाइजोमा २१ वटा सर्प

बिहेमा बेहुली पक्षले बेहुलालाई दाइजोको रुपमा मूल्यवान चिजवस्तुहरु दिने गरेको त देखिएकै हो । तर यो दुनियाँमा यस्तो संस्कार पनि रहेछ जहाँ बिहेमा दाइजोको रुपमा बेहुलालाई विषालु सर्प दिइन्छ । छिमेकी भारतको मध्यप्रदेशस्थित गौरिया समुदायमा प्रचलित रहेको छ, बिहेमा सर्प दाइजो दिने प्रथा । सपेरो समुदायहरुले यो परम्परा सदियौंदेखि निर्वाह गर्दै आएका छन् । यो […]

दाइजोले पिल्सिएको समाजः किन चुप हामी ?

हाम्रो समाजलाई दाइजो प्रथाले निकै नराम्ररी गाँजेको छ । कस्तोसम्म अवस्था छ भने, सिन्दूर लगाइसकेकी श्रीमती समेत दाइजोमा कुरा नमिल्दा छोडेर हिँड्ने प्रवृत्ति देखिन्छ । बिहेको रीत र संस्कारभन्दा पनि छोरी बिकाउने र ज्वाइँ किन्नुपर्ने अवस्था छ । मोलतोलमा तलमाथि हुनासाथ ज्वाइँ भडि्कने त्रास व्याप्त छ । पहाडमा भन्दा पनि तराईका जिल्लाहरुमा दाइजो प्रथा ठूलो […]

६० लाख अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार !

९ असार, काठमाडौं । जनकपुरमा एक ‘डाक्टर’ विवाहअघि नै केटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रसान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर […]

दाइजोमा औंठी नपाएको भन्दै इन्जिनियरले गरे श्रीमतीलाई घर निकाला

६ असार, काठमाडौं । सुनको औंठी माइतीबाट दाइजो नपाएपति रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिगि्रएको भन्दै घर निकाला गरिएको छ । विवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियले श्रीमतीलाई घर निकाला गरेका हुन् । भारतको बिहार राज्यकी पूर्वी चम्पारण जिल्ला छोडादान गाउँका मनोज जयसवालकी […]

दुई लाख दाइजो नदिएपछि हत्या

१० जेठ, काठमाडौं । दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ । दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई  नदिएको विषयमा राधादेवि साहको हत्या भएको आजको अन्नपूर्णमा समाचार छ । ‘दुई लाख नदिएकै कारण पापीहरूले मेरी एक्ली बहिनीलाई मारे,’ मृतकका दाजु जितेन्द्र साहले भने,’ यस्तो हुन्छ भन्ने पहिले […]

दाइजोमा जग्गा नपाएको भन्दै बिवाह भाड्ने बेहुलाका बुबा पक्राउ

६ जेठ, काठमाडौं ।  दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साहलाई नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएको अाजको अन्नपूर्णमा समाचार छ । फरार रहेका गणेश उपचारका लागि […]

दाइजोमा जग्गा नपाएको निहुँमा बिहे भाँडने बेहुला फरार

५ जेठ, काठमाडौं । दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन्। पर्साकै लखनपुर-४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका अाजको अन्नपूर्णमा समाचार छ । पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र […]

नम्बरी जग्गा दाइजो नपाउँदा बिहे भाँडियो

४ जेठ, काठमाडाैं । पर्साको लखनपुर-४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन-३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते तय भएको थियो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो। विवाहमा जन्तीलाइ […]