Comments Add Comment

दाहसंस्कार

List Grid
इटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार

२३ भदौ, काठमाडौं । संखुवासभाको मादीमा हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका ६ जनाको अन्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा गरिएको छ । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको बुधबार साँझ अन्त्येष्टि गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको मृतकका […]

संखुवासभा सामूहिक हत्या प्रकरण : मृतकको दाहसंस्कार इटहरीमा गरिने

२३ भदौ, विराटनगर । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीमा गरिने भएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिने भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार बुढी खोला घाटमा […]

नारायणको शव प्रेमको भनेर दाहसंस्कार गरेपछि…

२३ भदौ, बाग्लुङ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र […]

बारबरा एडम्सको दाहसंस्कार सोमबार पशुपति आर्यघाटमा

१२ वैशाख, काठमाडौं । यही वैशाख १० गते निधन भएका पत्रकार बारबरा एडम्सको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सोमबार बिहान ९ देखि ११ बजेसम्म राखिने भएको छ । त्यसै दिन एडम्सको अन्तिम चाहना बमोजिम उनको दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने कार्यक्रम तय गरिएको बारबरा शान्ति प्रतिष्ठानले जनाएको छ । बेलायती महारानी एलिजावेथ द्वितीयाको नेपालमा सम्पन्न […]